spot_img

युवा अभियान

दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा...

युवा वर्ष सम्मान निखिल र लाकोजुलाई

काठमाडौँ, भदौ १६ । युवा वर्ष २०७२ बाट युवा साहित्यकारद्वय निमेष निखिल ९मकवानपुर० र सूर्यप्रसाद लाकोजु ९काभ्रेपलाञ्चोक०लाई सम्मानित गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि...

नेवार समुदायको ढल्की बाजा संरक्षण गर्दै युवा

चितवन, १२ भदौ । नेवार समुदायको परम्परागत ढल्की बाजा लोप हुँदै गएपछि यहाँका युवा संरक्षणमा जुटेका छन् । पछिल्लो समय भने चितवनमा बसोबास गर्ने...

जापानमा नेपाली विद्यार्थीको राहत केन्द्र बन्दै ओसिस

पछिल्लो केही समययता नेपालबाट विद्यार्थी भिसामा जापान आउने दैनिक जसो बद्ढै गएका छन । केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्यलाई सुनिश्चित गर्न...

मनोरञ्जनमा सीमित रहेन नेपाल फेष्टिबल

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भएको नेपाल फेष्टिबल मनोरञ्जनमा सीमित भएन । मेलवर्नको फेडेरसन स्क्वायरमा आइतबार भव्य रुपमा सम्पन्न भएको नेपाल फेष्टिबलमा नेपालको कला र संस्कृतिको...

नेपालमय बन्यो फेडेरसन स्क्वायर

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित फेडेरसन स्क्वायर नेपालमय बनेको छ । फेडेरेसन स्वायरमा नेपाली झण्डा फहराएका छन् भने जताततै नेपालीहरु देखिएका छन् । यति मात्र...

अष्ट्रेलियामा टेरिया मगरको भव्य प्रतीक्षा

सिड्नी । आगामी अगस्त तीन तारीखमा सिड्नीको मराना अडिटोरियम भव्य रुपमा व्यस्त हुँदैछ । त्यो दिन नेपालका ख्यातीप्राप्त कलाकार सिड्नीबासीसँग आफ्नो कला प्रस्तुत गर्न...

सिड्नीमा नेपाली कला र संस्कृतिको रौनक

सिड्नी, ३१ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला संस्कृतिले रौनक ल्याएको छ । चिनारी नेपालको आयोजनामा भएको नेपालको कला र संस्कृतिको प्रदर्शनीले सिड्नीमा रौनकता...

सिड्नीमा कला र संस्कृतिको प्रदर्शनी जारी

काठमाडौं, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला र संस्कृतिको प्रदर्शनी हुने भएको छ । चिनारी नेपालको आयोजनामा सिड्नीमा रहेको अर्बन स्कोर स्पोटर्स क्लबमा...

धनका धनी, मनका धनी, पोचुर्गलका नेपाली हिरोः गुरुङ

दिनेश/विवेक पोचुर्गल ३० डिसेम्बर। जन्मभूमि त्यतिखेर झनै प्यारो लाग्छ, जब मानिस त्यहाँबाट टाढाँ पुगेको हुन्छ । धन दैलत र मान प्रतिष्ठा आर्जन गर्न देशबाहिर जाने नेपालीको संख्या...

चुनावपछि पनि माओवादीकै प्रचारमा मौसमी

सिड्नी/ नेपाली नायिका मौसमी मल्ल अष्ट्रेलियामा पुगेर आफुले अभिनय गरेको चलचित्र कुण्ठाको प्रमोशन सँगै एकीकृत माओवादीको प्रचारमा पनि ब्यस्त देखिएकी छन् । अष्ट्रेलियाको सिड्नीमा...

आर्थिक हिनामिनाको विषयले काँग्रेसको अष्ट्रेलियास्थित भ्रातृ संगठन विभाजनको संघारमा

सिड्नी, ३ पुस - संविधानसभा निर्वाचनमा तनहु क्षेत्र नम्बर दुइबाट नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल विजयी भए । तर उनलाई जिताउन भूमिका खेलेको काङ्ग्रेस भातृ...

भर्खरै