spot_img

मिडियाका खबर

निर्वाचन अहिलेसम्मकै खर्चिलो, २० अर्ब नाघ्ने अर्थको अनुमान

काठमाडौं २९ वैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा...

मौन अवधिः के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं २९ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा...

रुख चिन्हमा मतदान गर्दै प्रचण्ड

पर्वत, बैशाख २८ । आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१...

लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?

काठमाडौं, बैशाख २८ ।  प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको  छ ।...

कस्तो छ बैंकमा चुनावको असर ?

काठमाडौं, बैशाख २८ । २० वर्षमा हुन लागेको स्थानीय निर्वाचनको असर बैंक तथा वित्तीय संस्थाले झेल्नु परेको छैन । केन्द्रीय स्तरको चुनावमा चन्दा आतंकले...

एउटै डोरीमा आमाछोराले गरे आत्महत्या

गुल्मी, बैशाख २८ ।  छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल...

चुनावकै मुखमा सामूहिक पार्टी परित्याग

ओखलढुंगा, बैशाख २८ । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका...

अन्तिम दिनको प्रचारमा शीर्ष नेताः को कहाँ ?

काठमाडौ, बैशाख २८। बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द ९मौन अवधि० सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा...

सामाजिक सञ्जालबाट करोडौं बाहिरियो

काठमाडौ, बैशाख २८ । तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर' लेखिएको छ। ती ‘स्पोन्सर' लेखिएका...

मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौ, बैशाख २८ । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा...

सूर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत चित्र अनिवार्य

काठमाडौं २७ वैशाख । स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रण गर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा र्यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने...

श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यान

काठमाडौं २७ वैशाख । कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । लक्ष्मी र एक...

भर्खरै