spot_img

मिडियाका खबर

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

काठमाडौं, फागुन २४–सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् ।...

अबको लक्ष्य १३५

काठमाडौं, फागुन २४–तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि केपी ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् ।...

संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुलाई शपथ गराइँदै

काठमाडौं, माघ २१–अधिकांश संवैधानिक आयोगहरुले पूर्णता पाउने भएका छन् । संवैधानिक परिषद्ले सिफारिस गरिएका पदाधिकारीहरुलाई बुधबार बिहान शपथ ग्रहण गराइने भएको हो । राष्ट्रपति विद्यादेवी...

कतै पद फालाफाल, कतै हाँसको चाल

काठमाडौं, माघ २१–केपी ओलीको ओँठे जवाफको भर पर्दापर्दै पार्टी औपचारिक विभाजनमा जानुपर्ने स्थितिमा पुगिरहेको बेला प्रचण्डकै मुखबाट केपीशैलीमा जवाफ निस्किएपछि केही नेताले अचम्म मानेका...

काठमाडौं, माघ २१–ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर...

बालुवाटारबाट निस्केर सोझै पेरिसडाँडा, प्रधानमन्त्रीको योजनामा धक्का

काठमाडौं, माघ २१–पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ । पुष्पकमल...

संवैधानिक निकायमा गरिएको सिफारिस ब्युँताउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं, माघ २१–संवैधानिक निकायमा नियुक्तिका लागि गरिएको सिफारिसको सक्कल फाइल फिर्ता पठाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ब्युँताउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री ओलीद्वारा...

‘सरकार जसले चलाए पनि हुन्छ ?’

काठमाडौं, मंसिर १०–सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडौं, मंसिर १०–अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै...

अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

काठमाडौं, मंसिर १०–नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले...

५० प्रतिशत नेपाली जनता भन्छन्, राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी !

काठमाडौं, मंसिर १०–एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ...

३ सय २६ व्यापारिक फार्मलाई कारबाही १ करोड २० लाख ५ हजार जरिमाना

काठमाडौं, मंसिर १०–वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म...

भर्खरै