spot_img

मिडियाका खबर

प्रदेश राजधानी तोक्न तयारी पूरा, एक साताभित्रै तोकिने

काठमाडौं, पुस ८ –सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख...

अबको सरकार पनि फेरि आलोपालो मै!

काठमाडौं, पुस ८ –कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले...

प्रदेश सरकारमातहतमा नराख्न देशभरका सीडीओको माग

काठमाडौं, पुस ३ –देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै...

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

काठमाडौं, पुस ३ –अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर केपी ढुंगानाले आजको नागरिकमा...

नेपालको चुनाव, प्रचार चीनको

काठमाडौं, पुस ३ –वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन्। अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ...

समानुपातिकबाट उक्सिएको कांग्रेस

काठमाडौं, पुस ३ –गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ।...

राष्ट्रिय पार्टी पाँचवटा मात्र

काठमाडौं, पुस २ –प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिबार बेलुकीसम्म को मतपरिणाम अनुसार प्रत्यक्षमा जस्तै समानुपातिकमा सबैभन्दा धेरै मत...

अस्ट्रियामा गठबन्धन सरकार बनाउने तयारी: ३१ वर्षीय विश्वकै कान्छा प्रधानमन्त्री

अस्ट्रिया, पुस २–अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी र चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । संसदीय निर्वाचन सम्पन्न भएको करिब...

वाम, कांग्रेस र मधेसी दलको गठबन्धनबाट १२ मुस्लिमले चुनाव जिते

काठमाडौं, पुस २ –वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३...

माओवादी केन्द्रलाई ‘दोहोरो फाइदा’ सरकारमा १७ मन्त्री प्रतिपक्षसँग साझेदारी

काठमाडौं, पुस २ –प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उद्घोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दासमेत सरकार छाड्न सकेको...

सहमति नभएसम्म राष्ट्रपतिले अध्यादेश स्वीकृत नगर्ने

काठमाडौं, पुस २ –राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष...

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

काठमाडौं, पुस १–आजको नयाँ पत्रिकामा चर्चित नेता जसले १ हजारभन्दा कम मतले पराजय बेहोरेका छन्। वामदेव ७५३ मतले पराजित एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा...

भर्खरै