काठमाडौ, १२ मंसिर -
नेपाली चलचित्र उद्योगमा अहिलेका चर्चित तथा युवा फिल्म निर्देशक राजु गिरीले फेरि अर्को नयाँ फिल्म बनाउने अभियानमा जुटेका छन्। चलचित्र ‘बिन्दास...
नेपाल चलचित्र जाँचपास समितीले नेपाली चलिचत्र 'लोफर'लाई सबै वर्गका दर्शकले हेर्न मिल्नेगरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ । निर्माता छवीराज ओझाले 'यू' सर्टिफिकेट पाएको चलचित्रलाई...
कोरियाली चलचित्रहरुको महोत्सव कोरियन फिल्म फेस्टिवलको नवौं श्रृखला नोभेम्बर २७ देखी शुरु हुने भएको छ । दुई देश विचको संस्कृति आदान प्रदानको उद्देश्य...
रुपन्देही, २४ कार्तिक । संविधानसभाको निर्वाचन केन्द्रीत एकिकृत नेकपा माओवादीको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्र्तगत आइतवार पाँचौ दिन रुपन्देहीको सालझण्डीबाट सुरु भएर बाँकेको...
० चुनावी गतिविधि कसरी अगाडि बढिरहेको छ ?
–संविधानसभा निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै चुनाव प्रचार–प्रसारका गतिविधिहरु अत्यन्तै तीव्रतम गतिमा अगाडि बढिरहेको छ...
काठमाडौँ, २३ कात्तिक -
काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेले निःस्वार्थ देशभक्तहरूको संलग्नतामा सङ्घीय समाजवादी लोकतान्त्रिक सङ्गठन गठन गरिने जानकारी दिनुभएको...
नोभेम्बर ९, लण्डन । बेलायतमा वकिङ्ग नगरको बिसप डेविड ब्राउन स्कूलका विद्यार्थीहरूले नेपालका विद्यार्थीहरूको लुम्बिनी गेट बनाउँन राखेको चासोमा ऐक्यबद्धता जनाउन ्ूखाजाबाट एक पाउण्ड्ू...
नायिका तथा निमात्री शुभेच्छा थापाले निर्माण गरेको चलचित्र मिस नेपाल प्रदर्शनको तयारीमा छ । यो चलचित्रलाई सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिएको छ । चलचित्र...