राजधानीको कान्तिपथस्थित निर्वाचन आयोगपरिसरमा आयोगले मतदाताहरुलाई निर्वाचन शिक्षाका दिन तयार गरेको प्रचार सामाग्रीहरु । निर्वाचन आयोगले मंसिर ४ गतेको संविधानसभाको निर्वाचनका लागि तयारी गरिरहेको...
आइतबार ललितपुरबाट देखिएको काठमाडौं उपत्यका र हिमालय । मध्य सेक्टेम्वर महिना शुरुसँगै हिमाल हेर्न विदेशी पर्यटकहरुको नेपाल भ्रमण गर्ने क्रम बढ्ने गर्दछ ।