दोश्रो संविधानसभा निर्वाचनका लागि मतदाता शिक्षा दिने अभियान अन्र्तगत निर्वाचन आयोग परिसरमा बुधबार ललितपुरको प्रभात माविका विद्यार्थीहरु नमूना मतदानमा भाग लिदै
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेतृ हिसिला यामी युवा नेता मिहाल शर्मालगायत बिहीबार निर्वाचन कार्यालय काठमाडौंमा उम्मेदवारी दर्तापछि संविधानसभापरिसरबाट फर्कदै ।