spot_img

समाचार

दलित महिलाले सातबर्षदेखि उपचार पाइनन्

पर्वत, फागुन २१–यहाँकी एक दलित महिला सात बर्षदेखि घरमै थला परेकी छन् । उपचार गर्न आवश्यक खर्च नहुँदा मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेकी...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी, फागुन १९ - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना...

संशोधन नभए स्वतः खारेज हुनेछन् यी एेन

काठमाडौं,फागुन १९ –नयाँ संविधानले निर्देश गरेका विभिन्न ऐनको मस्यौदा निर्माणमा ढिलाइ भएको छ। संविधानअनुसार संघीय संसद्ले २६, प्रदेशले २२ र स्थानीय तहले ६ वटा...

सत्ता बाँडफाँट टुंगो आइतबार

काठमाडौं,फागुन १९ –एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको...

भन्सार कर्मचारी-व्यापारी मिलोमतो: दैनिक ३५ करोड राजस्वको हिनामिना

काठमाडौं,फागुन १९ –भन्सारका कर्माचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ। नागरिक दैनिकका लागि बालकृष्ण ज्ञवालीले लेखेका...

सपथग्रहणको व्यवस्था मिलाइदिन रेशम चौधरीद्वारा प्रशासनमा निवेदन

काठमाडौं, फागुन १८ –प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्रमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा...

सडकको जिम्मेवारी तीन तहमा, कुन तहलाई कति सडक?

काठमाडौं, फागुन १७ –संघीयता कार्यान्वयन भएसँगै भौतिक र स्थानीय विकास मन्त्रालय मातहात रहेका ५७ हजार किलोमिटर सडकको स्वामित्व प्रदेश र स्थानीय तहमा गएको छ।...

शक्तिशाली बन्दै ओली, ६ अधिकार थपिए

काठमाडौं, फागुन १७ –झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम नगरेको भन्दै केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई...

कोरियाली भाषा परीक्षा जेठमा

काठमाडौं, फागुन १७– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । यो खबर आजको...

संवेदनशील मोडमा अवकाश, १५ अर्ब दोहन

काठमाडौं, फागुन १६ - राजनीतिक व्यवस्थामा भएको परिवर्तन संस्थागत गर्ने सबैभन्दा संवेदनशील मोडमा सरकारले करिब पाँच हजार अनुभवी कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउने तयारी गरेको छ...

गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

उदयपुर, फागुन १६ - अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका...

रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्दो !

काठमाडौं, फागुन १६ –पछिल्लो समय ‘रेमिटेन्स’ र ‘वैदेशिक रोजगार’ नेपालको पहिचान बनेको छ । नबनोस् पनि किन रु दैनिक डेढ हजार नेपाली वैदेशिक रोजगारको...

भर्खरै