spot_img

समाचार

कानूनको किताब बोकेर पैदलै प्रधानमन्त्री निवास पुगे पराजुली

काठमाडौं, चैत १ –न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली गत २१ साउन मै पदमुक्त भएको पत्र जारी गर्दै गर्दा शीतलनिवासमा राष्ट्रपतिको शपथग्रहणका लागि...

बिहे गर्न नमान्दा युवतीमाथि तातो घिउ

कञ्चनपुर, चैत १ –आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। यो खबर भवानी भट्टले...

सम्बन्ध विच्छेद गरेका श्रीमान् , छोरीको शव दाबी गर्न आएपछि

काठमाडौं, चैत १ –मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ। नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार...

अध्यक्षको हत्या प्रयास भएको जलजला गाउँपालिकाको दाबी, तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग

पर्वत, फागुन ३०–जलजला गाउँपालिकाले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखेर हत्या प्रयास गरिएको दाबी गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनसहित नौ वटै...

राष्ट्रियसभाको तेस्रो अध्यक्ष बन्दै तिमल्सिना

पर्वत, फागुन २९– नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रियसभाले १४ वर्षपछि नेकपा एमालेका उम्मेदवार गणेश तिमल्सिनाको नेतृत्व पाउने भएको छ । बानेश्वरस्थित संसद् भवनमा...

गाउँपालिका अध्यक्षको घरमा शंकास्पद बस्तु, बमको आशंका

पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा  शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु...

नेपालकै अग्लो पुलमा मोटरसाइकल तार्न खुल्ला

पर्वत, फागुन २३–यहाँ रहेका नेपालकै अग्लो पुलहरुमा मोटरसाइकल आवतजावत गर्न खुल्ला गरिएको छ । जिल्ला प्रशासनमा बसेको बैठकले एक पटकमा एउटा मात्रै मोटरसाइकल आवतजावत...

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

बर्दिया, फागुन २३ - विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको...

राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

काठमाडौं, फागुन २३ - एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई...

प्रतिपक्षी नेतालाई किन भेटेनन् अब्बासीले ?

काठमाडौं, फागुन २३–पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार...

दुईतिहाइ बहुमतको सरकार !

काठमाडौं, फागुन २३ –उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ...

भीआईपीलाई विशेष सुरक्षा, कसलाई कति सुरक्षाकर्मी?

काठमाडौं, फागुन २२ –गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,...

भर्खरै