spot_img

समाचार

सरकारको ज्यादतीका बिरुद्ध आन्दोलनका लागि तयार रहन आग्रह

पर्वत, बैशाख २८–नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने बेला आएको बताएका छन्...

सामुदायिक बिद्यालयको गुणस्तर सुधार्न अधिकतम प्रयास गर्छौ : जलजला गाउँपालिका अध्यक्ष मल्ल

पर्वत, बैशाख २७–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन्...

भुसाल भन्छन्, ‘दैनिक सय तस्करी र दलालसँग भेट हुन थाल्यो’

काठमाडौं, बैशााख २३– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेताहरुको दिनमा सय जना दलाल र तस्करीसँग भेट हुने गरेको बताएका छन्।...

निरङ्कुश बन्दै नेकपाको नेतृत्व !

काठमाडौँ, बैशाख २३– शनिबार बसेको सत्तारुढ नेकपाको संसदीय दलको बैठकभित्रको माहोल अन्य दिनको भन्दा फरक थियो । विषय थियोे ‘मेरो सरकार’ । राष्ट्रपतिले बैशाख...

विपक्षी आक्रामक, सत्तासक्ष रक्षात्मक : ‘बेलायती महारानीको नक्कल गरियो’

काठमाडौं, बैशाख २३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका...

योजनामा कडाई गर्दै फलेबास नगरपालिका, निर्माणस्थलमै सार्वजनिक सुनुवाई

पर्वत, बैशाख २२–योजनाको कामै नगरी बजेट निकासा गर्ने, बिल मिलाएर खाने, बजेट आएको र खर्च भएको बिषयमा उपभोक्तालाई नै जानकारी नहुने कतिपय स्थानीय तहका...

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

पर्वत, बैशाख २२– सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष...

१० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुने

काठमाडौं, बैशाख २१ -नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको...

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

काठमाडौं, बैशाख २१ - संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा...

प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा, विकास निर्माण प्रभावित

रौतहट, बैशाख १९– जिल्लाको विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादको कारण विकास निर्माण नै प्रभावित भएको पाइएको छ। प्रमुखले उपप्रमुखको कार्य क्षेत्रमाथि हस्तक्षेप...

दाइजोमा सुत्ने पलङ नल्याएको भन्दै हत्या

रौतहट, बैशाख १८ - दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार...

११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने निर्णय

नुवाकोट, बैशाख १८ - ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण...

भर्खरै