spot_img

समाचार

गौरमा निषेधाज्ञा

रौतहट, भदौ ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएकोे आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले आज...

कैलालीमा एसएसपीसहित ९ को मृत्यु पुष्टी, केहि हराइरहेको, सुरक्षा परिषद् बैठकबाट सेना परिचालन

काठमाडौं भदौं ७ । कैलाली जिल्लाको को टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट कम्तिमा ९ जना प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । कैलालीको मुनुवा...

भूकम्पले चर्केको जमिन पहिरोे जाँदा गाउँ नै जोखिममा

काठमाडौँ,भदौ ७ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ ।  निरन्तर वर्षाले घुम्ती...

बिपीको सालिक तोडफोड

रौतहट, भदौ ७ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा...

उद्योगमा सुतली बम विस्फोट

विराटनगर, भदौ ७ । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ ।  नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई...

गोरखा दरबारको मर्मत सकियो, भक्तजनका लागि खुल्ला

गोरखाबजार,  भदौ ७ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ ।  सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह...

नेपालको संविधान, २०७२ विधेयक संविधानसभामा पेस, छलफलका लागि तीन दिनको समय

काठमाडौँ, भदौ ७ । संविधानसभाको संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ परिमार्जित विधेयक संविधानसभामा पेश गरेको छ । आइतवार साँझ बसेको संविधानसभा बैठकमा राप्रपा नेपालको...

प्रधानमन्त्रीको देशवासीका नाममा सन्देशः संविधानसभामार्फत संविधान निर्माणमा सरीक हुन आव्हान

काठमाडौं,  भदौ  ७ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाट समस्याको हल खोज्न दलहरुलाई आव्हान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै आव्हान गरेका हुन् । राष्ट्रिय एकता र मेलमिलापको...

यु–१९ फुटबलमा भारतद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, भदौ ६। पहिलो १९ वर्ष मुनि (यु–१९)को साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को खेलमा भारतले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको...

न्यायाधीश बम हत्याका अभियुक्त मगरलाई नेपाल ल्याइयो

काठमाडौं भदौ ६ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्याका अभियुक्त सञ्जय स्माइली मगरलाई नेपाल प्रहरीले साउदी अरबमा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीको...

सदभावनाले छोड्यो संविधानसभा

काठमाडौं भदौ ६ - नेपाल सदभावना पार्टीका सभासद्हरुले विगतका सम्झौता अनुसार प्रदेशहरुको बाँडफाँड नगरिएको भन्दै संविधानसभा सदस्यको पद त्याग गरेका छन् । सदभावनाका सभासद्हरु लक्ष्मणलाल कर्ण,...

भर्खरै