काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि अहिले संविधानसभा भवन बानेश्वरमा बहस र छलफल सुरु भएको छ ।
संविधानसभा भवन बानेश्वरमा विहानदेखि...
काठमाडौँ, भदौ ९ । सरकारले टिकापुर घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले...
काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन...
धनगढी, भदौ ८ । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम...
कैलाली जिल्लामा सोमवार भएको आक्रमणका विषयमा हामीले राष्ट्रिय समाचार समिति (रासस) ले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई मूख्य श्रोत बनाएर तयार गरिएको...
काठमाडौं, भदौ ८ । संघीयताको सिमाङ्कनको विषयमा कैलाली–कञ्चनपुर लगायत देशका विभिन्न जिल्लामा २० दिनदेखि आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय...
काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् ।
टीकापुरमा भएको घटनाको...
काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित...
काठमाडौँ, भदौ ७ । नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।
आज यहाँ बसेको...
धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको...