काठमाडौँ, १६ पुस ।
जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा...
-सुजाता केसी
म कम्युनिटी सेन्टर हुँ नेपालहरुको
म शीतले भिजेको छु, नाङ्गो छु, खुला डाँडामा छु
मलाई ओत लगाइदेउ केवल म जमिन मात्र छु
म नेपालीहरुको नाम हुँ...
काठमाडौं, १४ पुस ।
विद्वत् शिरोमणि कुलचन्द्र गौतमद्वारा रचित ‘मानस मञ्जरी’को विमोचन गरिएको छ । संस्कृत भाषामा रचित सो कृतिको सम्पादन प्रा डा माधवप्रसाद भट्टराईले र...
काठमाडौं, १४ पुस ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्राज्ञ बँद रानालाई ‘प्रतिभा सम्मान’ तथा पत्रकार राकुमार दिक्पाललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । बेलायतमा बसोबास गर्ने...
जनकपुरधाम, ९ पुस ।
जनकपुर क्षेत्रमा नेपाली भाषाका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिलाई अहिले पनि सबैभन्दा बढी मन पराउने गरिएको छ । सो कृतिपछि विश्वेश्वरप्रसाद...
साहित्यकार सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’ द्वारा सम्मान गरिएको छ । साहित्य परिवार नेपाल मेडिकल कलेज प्रालिको नबौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो...
बलराम तिमल्सीना-
तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि...
'तँ'को आदरार्थी 'तपाईं' भएजस्तै 'म'को आदरार्थी 'मपाईं' हुन्छ। त्यसैले सभ्य भाषामा 'तँ'को ठाउँ तपाईंले ओगटेपछि 'म'को ठाउँ 'मपाईं'ले नलिनु किन? 'म'लाऐ संस्कृत वैयाकरणहरुले उत्तम...
काठमाडौँ, १ पुस -
जयकाली प्रकाशन प्रालिले लेखक यमप्रसाद चौलागाईंलाई ‘बेस्टसेलर राइटर अवार्ड’बाट सम्मान गरेको छ । चौलागार्इंको ‘उद्घोषणकला तथा पत्रकारिता’ शीर्षकको पुस्तकका लागि सो सम्मान...