भ्रष्टाचारका अखडाका रुपमा चिनिने कार्यालयहरु र त्यसका कर्मचारी माथि लोकमान सिंह को नेतृत्वमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले धावा वोले पछिका घटनाक्रमहरु आम जनताका विचमा...
सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायी संगठन हुन । जनसमूहको पहलमा हुने उद्यमशीलता सहकारी र यसमा नागरिकको स्वस्पूmर्त पहल...
लेखक भीम उपाध्याय, महानिर्देशक स्थानीय पूर्वाधार बिकास तथा कृषिसडक बिभाग
विकासको दौडमा पछि परेको मुलुक अनेक दुर्घटनावाट गुज्रिरहन्छ । नेपाल अहिले यही चपेटामा छ ।...
अमेरिकाले सन् २०१० पछाडि आफनो ध्यान एसिया प्रशान्त क्षेत्रमा केन्द्रित गदै पुन: सन्तुलनको नीतीलाई शसक्त ढंगवाट अगाडि वढाइ रहेको छ । उसले आफना सहयोगी...
भीम उपाध्याय - महानिर्देशक स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विकास -
नेपालमा उत्पीडन, उपेक्षा, शोषण, अन्याय, दमन, अत्याचार, सिमान्तिकरण, समावेशीकरणजस्ता राजनीतिक सामाजिक विषयहरुलाई सम्वोधन गर्नेतर्फमात्र आमजनता...
प्रचण्ड -
नेपालमा अब कस्तो राजनीतिक तथा आर्थिक प्रणाली अपनाउने भन्ने विषय मुख्य बहसमा छ । गत संविधानसभाको सबैभन्दा ठूलो पार्टी र त्यो पार्टीको प्रमुख...
इन्दिरा सान्जेल -
आज हामी नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने संविधान निर्माण गर्ने संविधान सभाको चुनाव गर्न गईरहेका छौं । राष्ट्रिय राजनीतिमा नयाँ नेपाल निर्माण...
रोहित दहाल -
कमरेड किरणको नेतृत्वमा रहेको नेकपा—माओवादी अहिले बास्तवमा विलखबन्दमा परेको छ । चुनाव रोज्ने हो भने प्रचण्डको कार्यदिशा भन्दा फरक नहुने अनि जनबिद्रोहमा...
द्वन्द्वकालका मुद्धाहरु उचालेर एकीकृत माओवादीका नेता तथा कार्यकर्तालाई फसाउने तयारी भएपछि एमाओवादीले पनि द्वन्द्वकालमा आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण जनताको हत्या गर्न...