spot_img

बिचार / ब्लग

किरण कमरेड ! एकतामा आउनुहोस ।

रोहित दहाल - कमरेड किरणको नेतृत्वमा रहेको नेकपा—माओवादी अहिले बास्तवमा विलखबन्दमा परेको छ । चुनाव रोज्ने हो भने प्रचण्डको कार्यदिशा भन्दा फरक नहुने अनि जनबिद्रोहमा...

मान्छे मार्नेको नामावली संकलन !

द्वन्द्वकालका मुद्धाहरु उचालेर एकीकृत माओवादीका नेता तथा कार्यकर्तालाई फसाउने तयारी भएपछि एमाओवादीले पनि द्वन्द्वकालमा आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण जनताको हत्या गर्न...

आफन्तको पर्खाईमा वेपत्ता परिवार

पुजा शर्मा- दुर्गा वहादुर राना उमेर ९ वर्षका भए । उनले आफ्नी आमालाई पटक पटक वुवाको वारे सोधी खोजी गरे । आमा डोटी रानाले पटक...

राष्ट्रिय मुक्ति आन्दोलनबिना सर्वहारा वर्गीय आन्दोलन असम्भव

प्रचण्ड - विश्वमा भएका ठूला ठूला क्रान्तिलाई हेर्ने हो भने उनीहरुले उत्पीडित वर्गको नेतृत्व गरेको हुनाले उनीहरु सफलतासम्म पुग्न सके । हाम्रो राष्ट्रिय मुक्ति मोर्चाका...

एमाओवादीः आन्तरिक व्यवस्थापनको चुनौती

गोविन्द आचार्य - गत संविधानसभा निर्वाचनमा सवैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा(माओवादी) आउँदो चुनावमा कुन स्थानमा पुग्ला भन्ने बहस र अडकलवाजीहरु विभिन्नढंगले भइरहेका छन् ।...

संकटमा बहिष्कारवादी राजनिती

बोर्णबहादुर कार्की-  आगामी मंसीर ४ गते संविधानसभाको निर्वाचन हुन्छ वा हुदैन भन्ने राष्ट्रिय बहस निष्कर्षको नजिक पुगेको छ । वैद्यद्धारा नेतृत्व गरीएको माओवादी लगायतका असन्तुष्ट...

डलरको मारमा नेपाल

जीएस क्षेत्री-  विश्व मुद्रा बजारमा यतिखेर अमेरिकी डलर बलियो हुँदै आएको छ । सन् २००८ को विश्व आर्थिक मन्दीपछि क्रमैसँग कमजोर हुँदै आएको अमेरिकी अर्थतन्त्र...

बंगलादेशको ग्रामीण पूर्वाधार बिकासमा स्थानीय सरकार इन्जिनियरिंग विभाग एलजीइडी को सफलताको रहस्य

भीम उपाध्याय, महानिर्देशक, स्थानीय पूर्वाधार विकास तथा कृषिसडक बिभाग - सरकारी सस्थाहरुले पनि कहीं प्रभावकारीढंगमा कार्यसंपादन गर्न सक्छन ? सायद नेपालमा कसैले पत्याउदैनन् , तर...

हनुमानढोका बिकाशका लागि

नेपालको इतिहास र पहिचानको साक्षीका रुपमा परिचित अनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका–वसन्तपुर दरवार क्षेत्रको महत्व बुझ्न र जानकारी राख्न आउने पर्यटकले अव्यवस्थित व्यवस्थापनका...

गोलमेचको एजेण्डा कि प्रतिगमनको चक्रब्युह !

अमर आचार्य- नेपालमा अहिले गोलमेच सम्मेलन किन भएन ? किन गर्नुपथ्र्यो ? भन्नेबारेमा चर्को बौद्धिकविलास भईरहेको छ । गोलमेच सम्मेलनका प्रस्तावकहरुले सो प्रस्ताव राख्नुका पछाडिका...

एकमहिने अभियानको ताजा सन्देश

खिमलाल देवकोटा- संविधानसभाको निर्वाचन २०७० को तयारी तथा जनसम्बन्ध सुदृढीकरण अभियानको सन्दर्भ त्यतिबेला उठ्यो जतिबेला एमाओवादीले आफ्नो ऐतिहासिक हेटौंडा महाधिवेशनले बाँकी राखेको कार्यभार खास गरी...

लालू, काल र मंसीरको चुनाव !

सुशील पन्त– ‘मंसीर चारमा चुनाव हुन्छ, एक हुन्छ, दुइ हुन्छ, तिन हुन्छ, चुनाव भएरै छाड्छ !’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ईद मिलनको अबसरमा चारदिन...

भर्खरै