प्रमोदराज सेढाई -
संसारकै पहिलो मजदुर बिद्रोह हो– पेरिस कम्युन । पेरिस कम्युन मजदुरहरुले शक्ति हत्याएको विश्वकै पहिलो उदाहरण मात्र होइन मजदुर आन्दोलन, कम्युनिष्ट आन्दोलन...
संविधानसभाको निर्वाचनको संघारमा हामी छौ । नेपालीजनताको विगत साठी वर्षदेखिको चाहना जनयुद्धको अभिष्ट नेपालीजनताव्यवहारिक रुपमा सार्वभौम हुने एकमात्रअवसरका रुपमायसलाई लिईएको छ । दुर्भाग्यवशपहिलो संविधानसभा...
वोर्ण बहादुर कार्की –
प्रेस काउन्सील नेपालको ४४ औं वार्षिक उत्सव भरखरै सम्पन्न भएको छ । यो वार्षिक उत्सवमा काउन्सीलले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ...
नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको चर्चित हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सै’मा अभिनेत्री रेखा थापालाई बिशेष भुमिकामा देख्न पाइने भएको छ । उनी ‘मेरी बास्सै’मा आगामी तीन भागसम्म आफ्नो रियल क्यारेक्टरमा...
लन्डन-एनआरएन युकेले मिडिलइष्टका नेपाली मजदूरहरुका पक्षमा आवाज मुखरित गर्न लन्डनमा रहेको कतारी दूतावासमा हुन लागेको विरोध प्रदर्शनमा सघाउने भएको छ । एनआरएन युकेका अध्यक्ष महेन्द्र...
शालिन नायिकाको रुपमा चुपचाप देखिएकी गरिमा पन्तको गरिमालाई खासै आँकन भएको पाइदैन । उनीभित्रको खुवीलाई उजागर गर्न सक्ने निर्माता–निर्देशक पनि भेटिएको छैन् । जसले...
दामोदरप्रसाद आचार्य -
मेरा एक अनन्य मित्र किरण खड्का, जो लामो समय देखि आफ्नो परिवारसहित जर्मनीको नर्डवल्र्डमा बसोवास गर्दै आउनुभएको छ । होनहार १ छोरा जनक...
ओम हमाल -
सरकारले नेपाली सेनाको परिचालन गरेर संविधानसभाको चुनाव गर्ने तयारी गरीरहेकै बेला मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतको ३३ दलीय मोर्चाले भने त्यसलाई प्रतिवाद गर्ने...
लण्डन(नेपाली जनसम्पर्क समिति बेलायतको असन्तुष्ट समूहले छुट्टै कार्यकर्ता भेला सम्पन्न गरेको छ । तीन वर्षको कार्यकालको लागि २००८ मा निर्वाचित अध्यक्ष लोक गुरुङको पाँच...