spot_img

Sarathi News

दक्षिण एसीयाका शीर्ष नेता

दक्षिण एसीयाली क्षेत्रीय सहयोग सम्मेलन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी आठ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु ।

यसरी कपी गरिन्छ नेपाली चलचित्रका पोष्टरहरु (फोटोफिचर सहित)

हलीउड र बलीउडका चलचित्रहरुको नक्कल गर्नु नै नेपाली चलचित्रहरुले राम्रो दर्शक नपाउनुको मुख्य कारणको रुपमा लिइन्छ । बलीउडका चलचित्रहरुको भाषमा पनि धेरै समानता हुनाले...

फ्लोरमा ‘वडा नम्बर ६’

चलचित्र ‘छ एकान छ’को सफलतापछि निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले ‘वडा नम्बर ६’को छायाँङ्कन सुरु गरेका छन् । काठमाण्डौको जोरपाटी स्थित...

एनएएले ‘एक परिवार, एक शिशु’ कार्यक्रम पुन: संचालन गर्ने

सिड्नी । नेप्लीज् अष्ट्रेलियन एशोसियसनले  ‘एक परिवार एक शिशु’ कार्यक्रम फेरी संचालन गर्न लागेको छ । अष्ट्रेलियन हिमालयन फाउन्डेशनसँग मिलेर संचालन गर्न लागिएको उक्त कार्यक्रमको...

अस्ट्रेलियाका नागरिक पेरीको कलाकृति प्रदर्शनी

काठमाडौं । अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रूपमा बनाएको घरको प्रदर्शनी गरिएको छ । पाटनको मङ्गलबजारमा धातुबाट निर्माण...

श्री ५ अम्बरे राजावादी चलचित्र होईन -दीपा

पहिलो चलचित्र “अन्तराल”बाट सबैको मन जित्न सफल निर्देशक दीपा वस्नेतको निर्देशन रहेको दोश्रो चलचित्र श्री ५ अम्बरे नेपालभर प्रदर्शन भैरहेको छ । पहिलो चलचित्र...

अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित

काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको...

महिलाको मुखमा कपडा बाँधेर बलात्कार

रौतहट, ८ मंसिर । रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन् । लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार...

मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा

काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईले फालेको...

सार्कमा सुरक्षाका लागि २८ हजार सुरक्षाकर्मी

काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी,...

छबिको जन्मदिनमा रेखाको खोजी, तर गइनन्

काठमाडौँ, ८ मंसिर । चलचित्र निर्माता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन...

एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकियो

काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको...

भर्खरै