spot_img

Sarathi News

शुक्रराज अस्पताल टेकूमा हैजाका बिरामी वृद्धि

काठमाडौँ, ८ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले वर्षायामको समयमा अहिले हैजाको सङ्क्रमण बढेको जनाएको छ । अस्पतालका अनुसार साउन दोस्रो सातापछि...

सुदूरपश्चिमका नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब प्रहरी महानिरीक्षक परिवर्तन

काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन...

सामुदायिक वन–जीवजन्तु संरक्षणमा

म्याग्दी, भदौ ८ । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य...

धनगढीमा निषेधाज्ञा, बाँकेमा निषेधाज्ञा घट्यो, रौतहटमा एम्बुलेन्स जलाइयो

धनगढी, भदौ ८ । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम...

कैलाली अपडेट सच्चाइएकोबारे

कैलाली जिल्लामा सोमवार भएको आक्रमणका विषयमा हामीले राष्ट्रिय समाचार समिति (रासस) ले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई मूख्य श्रोत बनाएर तयार गरिएको...

कैलाली, बाँके र रौतहटमा कफ्र्यू, २० दिनदेखि आन्दोलन जारी

काठमाडौं, भदौ ८ । संघीयताको सिमाङ्कनको विषयमा कैलाली–कञ्चनपुर लगायत देशका विभिन्न जिल्लामा २० दिनदेखि आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि स्थानीय...

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् ।  टीकापुरमा भएको घटनाको...

इजरायलमा बस्ने नेपालीद्वारा विद्यालयलाई रु दश लाख

त्रिशूली(नुवाकोट), ७ भदौ । इजरालयमा रहेर काम गरिरहेका नेपालीले सङ्कलन गरी पठाएको रकम भूकम्पबाट भत्किएका विद्यालयलाई सदरमुकाम विदुरमा वितरण गरिएको छ ।  सत्र विद्यालयलाई प्रतिविद्यालय...

कृषकले दूध सडकमा पोखे

बनेपा, ७ भदौ । काभ्रेपलाञ्चोकको विभिन्न गाविसबाट सङ्कलन गरेको दूध कृषकले आज बनेपाको स्थानीय चारदोबाटोमा पोखेका छन् ।  नेपाल बन्दका कारण दूधको बिक्री वितरण नभएको...

उत्तरी फिलिपिन्समा आँधीबाट २६ को मृत्यु

मनिला,  भदौ ७ । उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी गोनीका कारण २६ व्यक्तिको मृत्यु भएको समाचार छ ।  उत्तरी फिलिपिन्सको पहाडी इलाकामा पर्ने दुर्गम गाउँ मन्कायानमा...

भारतीय एयर फोर्सको विमान काश्मिरमा दुर्घटनाग्रस्त

श्रीनगर (भारत प्रशासित काश्मिर), ७ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको समाचार छ । इन्डियन एयर फोर्स (आइएएफ)...

साफ च्याम्पियनसिपः नेपाल समूह विजेताका साथ सेमिफाइनलमा

काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  सातदोबाटोस्थित...

भर्खरै