spot_img

Sarathi News

अख्तियारले सबैलाई छानबिनको दायरामा ल्याउने

रामपुर (पाल्पा), ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख विश्वप्रकाश सुवेदीले सरकारी रकम एक पैसा पनि दुरुपयोग गर्ने सरकारी...

सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै

लुम्बिनी (रुपन्देही),  भदौ ३१। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय...

खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा

कालीकोट, भदौ३१  । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने...

प्रधानमन्त्री कोइरालासँग ३३ दलीय मोर्चाको वार्ता

काठमाडौँ,  भदौ ३१। प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले आज प्रधानमन्त्री...

स्वचालित पेस्तोलसहित युवक पक्राउ

सिरहा, भदौ ३१ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको...

हिन्दू–मुसलमानले सँगै मनाए तीज

भक्तपुर, भदौ ३१ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए...

संविधान पारितसँगै निजी क्षेत्र उत्साहित

चितवन, भदौ ३१ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ । स्थायी सरकार...

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण

भक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल विहीबार सार्वजनिक गरेको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात्...

चिलीमा ८.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, भदौ ३१ । दक्षिण अमिरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँको राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ । सान्टियागोबाट करिब २४६...

एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

भक्तपुर, भदौ ३१ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार (आज) एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई...

०७ सालदेखिको सपना पूरा भयो : प्रधानमन्त्री, नेपालको विजय : दाहाल

काठमाडौँ, भदौ ३१ । नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि...

टर्‍यो कांग्रेसको वैधानिक संकट

काठमाडौं, भदौ ३१ । संविधान र पार्टी विधानमा भएको व्यवस्थाबमोजिम महाधिवेशन गर्न नसक्दा उत्पन्न हुन लागेको कांग्रेसको संवैधानिक संकट टरेको छ । संविधानसभाको बुधबार बसेको...

भर्खरै