spot_img

Sarathi News

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही...

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

काठमाडौं, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, भदौ १९ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको...

चार दल बैठक

काठमाडौँ, भदौ १८ । प्रमुख चार दलका शीर्ष नेताबीच नेपालको संविधानको परिमार्जित विधेयक २०७२ मा के–कस्तो संशोधन राख्ने र कसरी अघि बढाउने भन्ने विषयमा...

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव

काठमाडौँ, भदौ १८। सरकारका मुख्यसचिव, सचिव, निजामती कर्मचारी प्रशासन विज्ञले जनता र सरकारले देखेको देशको समृद्धिको सपना पूरा गर्ने दायित्व कर्मचारीको भएको बताउनुभएको छ...

नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु

काठमाडौँ, भदौ १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु...

विश्वकै होचा डाँगीको निधन

काठमाडौँ, भदौ १८ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ...

बेइजिङमा महाकवि देवकोटासम्बन्धी प्रदर्शनी हुदै

काठमाडौँ, भदौ १८ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा यही सोमबारदेखि दुई दिने बृहत् प्रदर्शनीको आयोजना...

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चतकालीन पूर्व बन्द

पाँचथर, भदौ १८ । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बूवान पार्टी नेपालले शुक्रबारदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ...

सीमांकन थाती राखेर संविधान घोषणा गरौं : गगन थापा

रामेछाप, भदौ १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सीमांकनमा देखिएको विवाद टुंग्याउन सात प्रदेशको सीमांकनको कामलाई अहिले थाती राखेर भए पनि संविधान...

सम्पदा पुनःनिर्माणमा १५ अर्ब

काठमाडौँ,  भदौ १८ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको...

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु

बर्दिया, भदौ १८ । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु-याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको...

भर्खरै