काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको निधनको खबरले...
रामेछाप, भदौ १९ । एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ ।
ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको...
काठमाडौँ, भदौ १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संघीताको विषयलाई आयोग बनाएर टुंग्यानुपर्ने बताएका छन् ।
मदन भण्डारी अध्ययन केन्द्र, नुवाकोटले शनिबारआयोजना गरेको ‘संविधान...
ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको छ ।
ताप्लेजुङ–८ दोखुमा पर्ने...
विराटनगर, भदौ १९ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वातावरण बनाएमा वार्ता हुने बताएका छन् ।
सो पार्टीद्धारा शनिबार विराटनगरमा आयोजित...
महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।
बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा...
काठमाडौँ, भदौ १९ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा शनिबार बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत र प्रसाद ग्रहण...
काठमाडौं, भदौ १९ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ ।
उनीहरुले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको...
काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
टेक्सासका १९–वर्षीय डेलियन...
काठमाडौं, भदौ १९ । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ । परीक्षणबाट शवदहनगृह सफल देखिएको कोषले जनाएको...