spot_img

Sarathi News

पर्वतमा नेपालकै पहिलो गौ महोत्सव सुरु

पर्वत, मंसिर १९–जलजला गाउँपालिका वडा नम्बर ७ स्थित धाइरिङको मिलनचोकमा नेपालमै पहिलो पटक गौ महोत्सव सुरु भएको छ । महोत्सवको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले...

मिलनचोक धाइरिङ सडक कालोपत्रे सुरु

पर्वत, मंसिर १९–मिलनचोक धाइरिङ सडक दुई बर्षभित्र कालोपत्रे हुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ अन्र्तगत मिलनचोकदेखि धाइरिङ सडक कालोपत्रेको लागि बिहिबार...

सभापतिलाई कमजोर देखाउन जिम्मेबार नेताबाटै मतदाता भड्काइयो : काँग्रेस युवा नेता मल्ल

पर्वत, मंसिर १७–नेपाली काँग्रेसका युवा नेता एवम् पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भर्खरै सम्पन्न उपनिर्वाचनमा सभापति शेरबहादुर देउवालाई कमजोर देखाउन जिम्मेबार नेताबाटै मतदाता भड्काउने...

कांग्रेस केन्द्रीय सदस्य जोशी सुतेको होटेलमा तोडफोड

पोखरा, मंसिर १४–पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको होटल बुटिकमा गएराती तोडफोड भएको छ । मध्यराती सवा १२ बजे होटलभित्र छिरेका युवाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य...

काँग्रेस युवा नेता मल्लले दिए बिपि स्मृति भवनका लागि साढे पाँच लाख

पर्वत, मंसिर २–पर्वतमा बन्न लागेको बिपि स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष, युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले साढे पाँच लाख...

ब्याडमिन्टनका लागि नयाँ कभर्ड हल सञ्चालन, गिरीले गरे उद्घाटन

पर्वत, मंसिर २–पर्वतमा नयाँ कभर्ड हल निर्माण सम्पन्न भएको छ । बर्षौदेखि बजेट अभावमा अलपत्र परेको कभर्ड हल पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण गरी...

केन्द्र र प्रदेश सरकार संघीयताको भावनाअनुसार चलेका छैनन्

यामबहादुर मल्ल (रामकृष्ण) संघीयताको मुल मर्म भनेकै हिजो केन्द्रमा रहेका अधिकार तल्लो तहमा पु¥याउने र नागरिकलाई सहज रुपमा राज्य भएको अनुभुति गर्ने नै हो ।...

मिनबहादुर परियारको निधन, काँग्रेसका नेताले भने–‘पार्टीलाई ठूलो क्षति भयो’

पर्वत, कार्तिक १९–नेपाल तरूण दलका नेता मिनबहादुर परियार (खड्का)को ३१ बर्षको उमेरमा निधन भएको छ । कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा...

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन

काठमाडौं, कात्तिक १९–नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ ।...

तत्काल कार्गो रेल नआउने

काठमाडौं, कात्तिक १९–भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । निर्माणाधीन एकीकृत भन्सार...

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

काठमाडौं, कात्तिक १९–नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार),...

भर्खरै