spot_img

बिहादीमा दुर्गादेवी आमा समुहकाे भवन उदघाटन

पर्वत-बिहादी २ बर्राचाैरमा आमा समुहकाे भवन उदघाटन गरिएकाे छ । बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भवनकाे उदघाटन गर्नुभएको हाे । बिहादी गाउँपालिकाकाे आर्थिक सहयाेगमा निर्माण भएकाे उक्त भवन दुर्गादेवी आमा समुहले निर्माण गरेको हाे । भवनकाे उदघाटन गर्दै अध्यक्ष गुरुङले भवनलाई आयआर्जनमा उपयाेग गर्न आग्रह गर्नुभयाे ।

spot_img

भर्खरै