spot_img

मिडियाका खबर

कांग्रेसमा चिरैचिरा

काठमाडौं, भदौ २२ । संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन् । सभापति सुशील कोइराला, वरिष्ठ नेता...

राजधानीमा ‘टोलेगुन्डा’ सक्रिए

काठमाडौं, भदौ २२ । जोरपाटीस्थित हेलम्बु बसपार्कनजिकको एक रेस्टुरेन्टमा आइतबार दिउँसो दुई समूहबीच झगडा भयो । मदिराको नसामा रहेका तेन्जिङ शेर्पाले छेउको टेबुलमा बसेका...

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न

काठमाडौं, भदौ २२ । दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता शारीरिक शोषण बेहोर्न बाध्य...

सशस्त्रको ४० इन्स्पेक्टरका लागि लिइएको परीक्षामा २५ जना मात्र पास

काठमाडौं, भदौ २२ । सशस्त्र प्रहरी बलले ४० जना इन्स्पेक्टरका लागि परीक्षा लिएकोमा २५ जना मात्र उत्तीर्ण भएका छन् । लोकसेवा आयोगद्वारा सञ्चालित लिखित परीक्षामा...

आन्दोलन चर्काउन मधेसी नेताले भारतसँग मागे गुहार

काठमाडौं, भदौ २२ । मधेस केन्द्रित दलका नेताहरुले मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोस्रो तहका नेताहरुले सोमबार...

लिपुलेक मुद्दामा भारत र चीन मौन

काठमाडौं, भदौ २१ । भारत र चीनबीच लिपुलेक सहमतिबारे नेपालले कूटनीतिक रूपमा दुवै देशसँग असहमति राखेको छ । नेपाल सरकारले लिपुलेकमा दाबी पुष्टि हुने...

गच्छदार बैठकमै रोएपछि…

काठमाडौं, भदौ २१ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन् । राष्ट्रिय समाजवादी पार्टीका...

असन्तुष्ट सभासदलाई पार्टी छोड्न प्रचण्डको चेतावनी

काठमाडौं, भदौ २१ । संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराईएको संविधान विधयेकमाथिको संयुक्त संसोधन प्रस्तावमा...

संविधान भदौमै ल्याउने तयारी

काठमाडौं, भदौ २१ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ । संविधानसभाको दुई तिहाइले पारित...

तराईका चरा संकटमा

काठमाडौं, भदौ २० । खेतबारीमा विषादीको बढ्दो प्रयोग र चोरी सिकारीका कारण तराईमा पाइने चरा संकटमा परेको पाइएको छ । सिमसार तथा घाँसे भूमिको...

भारतले विराटनगर क्याम्प नहटाउने

काठमाडौं, भदौ २० । भारत सरकारले विराटनगरमा ७ बर्षदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने चेतावनी दिएको छ । भारतको विदेश मन्त्रालयले क्याम्प अफिसको...

बन्दमा पैसा असुल्न बमआतंक

काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् । बन्दकर्ताको नाम...

भर्खरै