spot_img

मिडियाका खबर

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र ? ‘

दैलेख, साउन ४- घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ...

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

बीरगञ्ज, साउन ४  - खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन्...

राप्रपा विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

काठमाडौं, साउन ४–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले...

३५ वर्षको उमेरमा १८औं पटक सुत्केरी

बैतडी, साउन ३– नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् बैतडीको गोठालापानीमा । विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन...

विवादास्पद डीएसपीको बढुवा सिफारिस

काठमाडौं , साउन ३- प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या  घट्ना अनुसन्धानमा लापाबाही गरेको आरोप लागेको डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको...

बुधबारसम्म सरकार विस्तारको तयारी

काठमाडौं, साउन ३–सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार...

श्रीलङ्कामा पत्रकारका हत्यारालाई मृत्युदण्ड

कोलम्बो, असार २२– श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ ।  हत्यारा भनिएका...

सशस्त्रभित्र आफ्नैलाई सिध्याउने खेल

काठमाडौं, असार २२–विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ बर्षमा...

भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको यस्तो छ ‘सेटिङ’

काठमाडौं, असार २२–वन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै...

आज मन्त्रीमण्डल विस्तार हुने : पार्टी भित्र भागबण्डाको समस्या

काठमाडौं, असार २२–प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् । पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग...

७ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत

काठमाडौं, असार २१–प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको...

नेपाली ग्यास बुलेटमा भारत तगारो

काठमाडौं, असार २१- खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट...

भर्खरै