spot_img

मिडियाका खबर

सभामुखसहित सांसदको तलब तोकियो

काठमाडौं, भदौ १८–प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको...

लिक बन्यो, रेलै छैन

काठमाडौं, भदौ १८–आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री...

निगमको मासिक घाटा ६४ करोड

काठमाडौं, भदौ १८–नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु...

अब बहुविवाह गर्दा पनि जागिर नजाने !

काठमाडौं, भदौ १८–सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका...

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा

बर्दिया, भदौ १७–संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा...

निर्मलाको घरमा भिआइपीको भिड !

काठमाडौं, भदौ ११–बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा भिआइपीहरूको घुइँचो लाग्यो । प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य...

एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर !

काठमाडौं, भदौ ११–निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय...

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !

काठमाडौं, भदौ ११–आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको...

भारतीय सुरक्षाकर्मी काठमाडौंमा

काठमाडौं, भदौ ११–बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीके सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ ।  भारतीय प्रधानमन्त्री मोदी आउनुअघि...

निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध

कञ्चनपुर, भदौ ११–कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने...

फोटो बिगार्ने र ब्लफ कल गर्नेलाई दुई वर्ष कैद, अनुमतिबिना घरमा छिरे तीन वर्ष जेल

काठमाडौं - सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने...

कालीगण्डकीले बगायो विद्यालय

म्याग्दी —  कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६...

भर्खरै