spot_img

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य दुई महिनामा पाँच पटक वृद्धि

काठमाडौं, माघ २० –प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले...

‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

काठमाडौं,माघ २० –निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई...

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

ललितपुर, माघ १९ –ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन्। ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच...

बल्ल टुंगियो मर्यादाक्रम

काठमाडौं, माघ १९ –गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छ।गृह मन्त्रालयले स्थानीय...

मन्त्री बन्न यस्तो लबिङ

पोखरा, माघ १८ –एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य–मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ। मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे...

अब वाम एकता सरकार गठनपछि मात्रै

काठमाडौं, माघ १८ –केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि...

मुख्यमन्त्रीका लागि दलीय प्रतिस्पर्धा समाप्त

काठमाडौं, माघ १८ –प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ । मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी...

पुनर्निर्माणमा बेथिति कमिसनको लोभमा धमाधम ठेक्का

काठमाडौं, माघ १८ –भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का...

नेपाली कामदारलाई साउदी अरबको रोजगारी गुम्दै

काठमाडौं, माघ १८ – नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट...

मैले सुरु गरेका योजना निष्कर्षमा पु¥याउँछु : जोशी

पर्वत, माघ १७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफुले सुरुगरेका विकास निर्माण तथा पूर्वाधारको कामलाई निष्कर्षमा पु¥याएरै छाड्ने बताएका छन् ।...

‘प्रदेश प्रमुखलाई सुुरक्षाकर्मी सकस’

सुर्खेत, माघ १७ –‘बाबुहरू ! मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि बिहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’ प्रदेश ६ प्रमुख...

मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चारमन्त्री दिने वाम प्रस्ताव

काठमाडौं, माघ १७ –वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ। यो खबर हामीले...

भर्खरै