spot_img

राजनीति

शीर्ष नेताहरुको चुनावी क्षेत्र टुंगो लगाउँदै एमाओवादी

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनका लागि आफ्ना मुख्य नेताको उम्मेदवारी दिने चुनावी क्षेत्र बिहीवार घोषणा गर्ने तयारी थालेको छ । बिहीवार...

श्रीमान्श्रीमती नै उम्मेदवारका प्रतिस्पर्धी

नेकपा (एमाले) पाल्पा, क्षेत्र नम्बर ३ बाट संविधानसभाको प्रत्यक्ष निर्वाचनमा श्रीमान् श्रीमती उम्मेदवार सिफारिस भएका छन् । धनेन्द्रराज घिमिरे र उनकी श्रीमती नारायणी शर्मा घिमिरेको...

नेकपा माओवादीका केन्द्रीय नेताले पार्टी छाडे

काठमाडौं ८ असोज । नेकपा–माओवादीका बरिष्ठ केन्द्रीय सदस्य महेन्द्र पासवान र धिरज पटेल लगायतका नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।वैद्य माओवादी परित्याग गर्नेहरुमा धनुषा,...

राजमो र सजमोवीच पार्टी एकीकरण

काठमाडौं ८ असोज । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजिलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ ।  मंगलबार...

बढी भन्दा बढी यूवालाई संविधानसभाको निर्वाचनमा टिकट दिन माग

काठमाडौ, ८ असोज । नेपाल तरुण दलले आगामि मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचनमा बढी भन्दा बढी यूवाहरुलाई उमेदवार बनाउन माउ पार्टी नेपाली...

नेविसंघले प्रत्येक बुथमा ५० विद्यार्थी परिचालन गर्ने

काठमाडौ, ८ असोज । आगामि संविधान सभाको निर्वाचनमा माउ पार्टी नेपाली काग्रेसको पक्षको मत सुरक्षाको लागि भातृ संगठन नेपाल विद्यार्थी संघले प्रत्येक बुथमा ५०...

चुनावी प्रक्रियामा पाउलिन खोजका विषवृक्षहरू – रबि खड्का

नेपालको राजनीति बाहिरकालाई तमासलाग्दो देखिएला, हामी नेपालीका लागि भने निराशा, आक्रोश र विद्रोह जन्माउने खालको छ । यो रोग ६० वर्ष पुरानो भइसकेको छ...

आज कता जलाउने हुन मान्छे सहितको मटर ……..

नेकपा– माओवादी नेतृत्वको मोर्चाले आज मध्य–पश्चिम बन्द आह्वान गरेको छ । बन्दका कारण मध्यपश्चिमका मुख्य सहरहरु सुनसान भएका छन् । बजार पसल पनि खुलेका...

कम्युनिष्ट पार्टी र चुनावी प्रतिस्पर्धा

मुक्ति खनाल - श्रमिक एवं सम्पूर्ण मजदुरहरुको पार्टी कम्युनिष्ट पार्टी नै हो । अरु पार्टीहरुले मजदुरहरुको पार्टी भन्नु ढाँट कुरा हो । रुसी अक्टोवर क्रान्ति...

माओवादीको बन्द अबज्ञा÷माओवादीद्धारा बसमा आगजनी

बैद्य माओवादीले गरेको बन्दको दोलखा र काभ्रेका स्थानीयले प्रतिकार गरेका छन् । बन्दले दैनिक कामकाजमा नै असर गरेको भन्दै दोलखा सदरमुकाम चरिकोटका स्थानिय व्यापारीले...

राजनीतिक स्थिरता भए देशले काँचुली फेर्छ

राजनीतिक र आर्थिक अवस्थाको दाँजोमा भौतिक विकास सन्तोषजनक नै छ । विशेषगरी सडक यातायातको विकासमा सन्तोष मान्ने ठाउँ छ । हामीले २०१७ सालसम्मका लागि...

एमाले संघीयताविरोधी होइन

अमृतकुमार बोहरा एमालेभित्रको 'प्रतिपक्षी’ समस्याबारे के हुँदै छ ? एमाले लोकतन्त्रमा विश्वास राख्ने पार्टी हो । लोकतन्त्रको अभ्यास सार्वजनिक, राजनीतिक क्षेत्रमा मात्र होइन, पार्टीको आन्तरिक जीवनमा...

भर्खरै