spot_img

राजनीति

हिन्दुराज्यका प्रदर्शनकारीलाई अँश्रु ग्यास र पानीको फोहोरा

काठमाडौं, भदौ १५ । नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै मंगलवार राजधानीमा प्रदर्शन गर्नेलाई नयाँ बानेश्वरमा प्रहरीले अँश्रुग्याँस र पानीको फोहोरा...

सबै वर्ग र क्षेत्रलाई अधिकार सम्पन्न बनाउन सभासद्को माग

काठमाडौँ, भदौ १३ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै संविधान जारी गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् । नेपालको संविधानको...

‘७ प्रदेशबाट बढ्नु हुँदैन, वर्षमान र जनार्दन शर्माको सहभागितामा टीकापुर घटनाको योजना’

काठमाडौं, भदौ १३ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब ७ प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने धारणा राखेका छन् । एमाले केन्द्रीय प्रचार विभागद्धारा आइतबार...

राष्ट्रपतिलाई माओवादीको ज्ञापनपत्र

काठमाडौँ, ११ भदौ । नेकपा–माओवादीले सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न असन्तुष्टिलाई राजनीतिक तवरले सम्बोधन गर्नुको साटो सेना परिचालन गरेकामा आपत्ति प्रकट...

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् ।  टीकापुरमा भएको घटनाको...

आतंककारीले कैलाली घटना गराए : अध्यक्ष ओली

काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी ओलीले कैलाली घटना थारुले नभइ आतंककारी गराएको बताएका छन् । प्रेस चौतारीले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष...

बिपीको सालिक तोडफोड

रौतहट, भदौ ७ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा...

प्रधानमन्त्रीको देशवासीका नाममा सन्देशः संविधानसभामार्फत संविधान निर्माणमा सरीक हुन आव्हान

काठमाडौं,  भदौ  ७ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाट समस्याको हल खोज्न दलहरुलाई आव्हान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै आव्हान गरेका हुन् । राष्ट्रिय एकता र मेलमिलापको...

न्यायाधीश बम हत्याका अभियुक्त मगरलाई नेपाल ल्याइयो

काठमाडौं भदौ ६ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्याका अभियुक्त सञ्जय स्माइली मगरलाई नेपाल प्रहरीले साउदी अरबमा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीको...

सदभावनाले छोड्यो संविधानसभा

काठमाडौं भदौ ६ - नेपाल सदभावना पार्टीका सभासद्हरुले विगतका सम्झौता अनुसार प्रदेशहरुको बाँडफाँड नगरिएको भन्दै संविधानसभा सदस्यको पद त्याग गरेका छन् । सदभावनाका सभासद्हरु लक्ष्मणलाल कर्ण,...

वार्तामा आऊ : चार दल

काठमाडौं भदौ ६ - प्रमुख चार दलले संघीयताको सिमाङ्कनबाट असन्तुष्ट सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । आइतवार विहान बालुवाटारमा बसेको चार...

संविधानसभा बैठक आज बस्दै

काठमाडौँ, भदौ ६ । संविधानसभाको बैठक आइतबार (आज) साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्दै छ । संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक...

भर्खरै