spot_img

समाचार

डिभी पीआर लिने ६२ कर्मचारीले जागिर छोड्दै : मन्त्री पण्डित

काठमाडौ, भदौ १९ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआरकै कारण जागिर छोड्ने र छोड्न चाहनेको संख्या ६२ जना पुगेको बताएका छन्...

डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको निधनको खबरले...

एकै घरमा तीनको मृत्यु

इलाम, भदौ १९ । इलामको श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको...

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् । बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा...

राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन

काठमाडौँ, भदौ १९ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा शनिबार बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत र प्रसाद ग्रहण...

पर्यटक बलात्कार गर्ने तीन भारतीयलाई २० वर्ष कैद

काठमाडौं, भदौ १९ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ । उनीहरुले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको...

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु

काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । टेक्सासका १९–वर्षीय डेलियन...

बन्दमा पैसा असुल्न बमआतंक

काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् । बन्दकर्ताको नाम...

पशुपतिमा विद्युतीय शवदहन सुरु

काठमाडौं, भदौ १९  । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ । परीक्षणबाट शवदहनगृह सफल देखिएको कोषले जनाएको...

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही...

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

काठमाडौं, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले...

चार दल बैठक

काठमाडौँ, भदौ १८ । प्रमुख चार दलका शीर्ष नेताबीच नेपालको संविधानको परिमार्जित विधेयक २०७२ मा के–कस्तो संशोधन राख्ने र कसरी अघि बढाउने भन्ने विषयमा...

भर्खरै