काडमाडौं, साउन ३०÷ जापान र कोरियाले दोस्रो विश्वयुद्धको ७०औं वर्षगाँठ मनाएको छ । दोस्रो विश्वयुद्धमा पराजित भएसँगै जापानले कोरियामाथि ३५ वर्षदेखिको आफ्नो नियन्त्रण गुमाएको...
ढाका, ३० पुस । बङ्गलादेशमा सरकारविरुद्धको आन्दोलन झनै चर्र्र्किएको छ । आन्दोलनका क्रममा बुधबारमात्र चारजनाको ज्यान गएको बताइएको छ ।
सरकारका विरुद्धमा त्यहाँ नौ दिनदेखि...
अफगानिस्तान, २८ मङ्सिर । अफगानिस्तानको राजधानी काबुलबाट ११५ किलोमिटर पूर्वमा अवस्थित नानर्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबाद सहरमा भएको एक बम विस्फोटमा ६ विद्यार्थी घाइते...
इन्डोनेसिय, २८ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या २० पुगेको अधिकारीहरुले आइतबार...
संयु्क्त राष्ट्रसंघ, २६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती बम आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त...
काबुल २५ मंसिर । अफगानिस्तानको राजधानी काबुलको उपनगरमा बिहीबार बिहान भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा छ अफगान सैनिकको मृत्यु भएको छ ।
काबुलको बाहिरी...
संयुक्त राष्ट्र संघ, २४ मंसिर । संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले अफ्रिकन राष्ट्र लेसोथोमा भएको राजनीतिक प्रगतिको स्वागत गरेका छन् । मुनले...
नयाँ दिल्ली, २३ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबारदेखि मङ्गलबारसम्म चिसो मौसमका कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको...
एजेन्सी । मुद्रास्फिति उच्च दरमा बढेपछि महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च बढाएका छन् ।
यौनकर्मीले यसरी भाउ एक्कासी बढाएपछि रुसमा यौनकर्मका लागि वेश्यालय धाउने ग्राहकहरु...
मनिला, २२ मंसिर । फिलिपिन्समा करिब एक हप्तादेखि प्रभावित रहेको हगुपिट सामुद्रिक आँधीका कारण कम्तीमा २१ व्यक्तिको मृत्यु भएको फिलिपिन्स रेडक्रसले सोमबार जानकारी दिएको...
एजेन्सी, २२ मंसिर । यमनको पश्चिम तटिय क्षेत्रमा डुङगा दुर्घटना हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांस इथोपियाका नागरिक रहेको अन्तर्राष्ट्रिय...