spot_img

Sarathi News

राजधानीको टेकुस्थित हेल्मेट शोरुम

राजधानीको टेकुस्थित हेल्मेट शोरुममा हेल्मेट किन्ने ग्रहकको प्रतिक्षा गर्दै व्यापारी युवतीहरु ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ

ललितपुरका एक बृद्ध आइतबार विहान चौतारीमा बसेर हुक्काबाट तमाखु खाँदै । यस्ता हुक्का तमाखुको चलन गाँउघरबाट लोप हुन लागेका छन् ।

आजकलका केटाहरु

काठमाडौंको वसन्तपुरमा मुकुण्डो पसलमा फफिदै युवाहरु

काठमाडौंका घाँसी

राजधानीको टुँडिखेलबाट घाँस काटेर सिंहदरवार हुँदै गन्तव्यतर्फ जाँदै काठमाडौंका किसानहरु ।

अब कक्षाकोठाभित्रै अनिवार्य क्षमता परीक्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि तथा शिक्षक क्षमताको परीक्षण कक्षा कोठाभित्रै अनिवार्य रूपमा गर्नुपर्ने भएको छ । शिक्षकको क्षमता वृद्धि गर्न र विद्यार्थीको सिकाइ...

गाडीको भन्सार महशुल आधा घट्दै

सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा सवारीसाधनमा लगाउँदै आएको भन्सार महसुल आधा कटौती गर्नुपर्ने भएको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताका क्रममा गरिएको...

जेलमा लागूऔषध कारोबारीको सञ्जाल

राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् । यो सँगै देशका विभिन्न जेलबाट...

अब एम्बुलेन्सको अधिकतम भाडा ५ सय मात्र

प्रजनन स्वास्थ्य समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको...

जुवामा हारेपछि आफ्नै अपहरणको नाटक

जुवामा पैसा हारेपछि एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका...

मलेसियामा २ सय नेपाली समातिए

मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया...

प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ खुलेआम बिक्री

खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड अनुरूप नभएकोभ भन्दै सरकारले प्रतिबन्ध लगाएका आयातीत इनर्जी ड्रिंक्सहरू बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। रेडबुललगायतका उत्पादनहरूमा स्पस्ट...

व्यवसायीले नै बिर्सिए ‘कालो दिन’

नौ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपाली युवाको हत्या भएपछि काठमाडौंमा कहालीलाग्दो विध्वंस मच्चिएको थियो। अनियन्त्रित भिडले म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, सञ्चारमाध्यमलगायत...

भर्खरै