spot_img

Sarathi News

मधेसीले वार्ता बेवास्ता गरेपछि प्रमुख तीन दल अघि बढे

काठमाडौं, भदौ २८ । दई दिन संविधानसभाको प्रक्रिया रोक्दा पनि मधेसी दल वार्ताका लागि गम्भीर नभएपछि प्रमुख तीन दलले संविधान पारित गर्ने प्रक्रिया अघि...

सभासद्लाई नै विश्वास थिएन

काठमाडौं, भदौ २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आइतबार पनि संविधानसभा बैठकमा जान उत्ति जाँगर लागेको थिएन । बैठक नै सुरु नहुने भए...

झन्डै रोकिएको थियो संविधान

काठमाडौं, भदौ २८ । संविधानसभाको जारी प्रक्रियालाई थप केही समय स्थगित गराई अनिश्चितकालसम्म लम्ब्याउने भित्री प्रयासलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताले ठाडै अस्वीकार गरेर...

डुंगा दुर्घटनामा २८ आप्रवासीको डुबेर मृत्यु

काठमाडौं, भदौ २८ । ग्रीसका अधिकारीका अनुसार डुंगा दुर्घटनापछि कम्तिमा २८ जनाको डुबेर मृत्यु भएको छ । ग्रीसको पूर्वमा अवस्थित दक्षिण एइजन समुद्रमा डुंगा दुर्घटना...

संविधानसभाबाट पारित संविधानको तीन वटा धारामा के छ ?

काठमाडौँ, भदौ २८ । संविधानसभाले आइतबार पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ । संविधानसभामा...

100 militants killed in Afghanistan within day: ministry

KABUL, Sept. 13 (Xinhua) -- A total of 100 militants have been killed in Afghanistan amid operations carried out by the Afghan National Army...

अफगानिस्तानमा एकसय तालिवान र बाह्र सैनिक मारिए

काबुल,  भदौ २७। अफगानिस्तानमा अफगान राष्ट्रिय सेना एएनए देशको विभिन्न भू–भागमा गत २४ घण्टाभित्र जारी राखेको कारबाहीमा परी एकसय जना तालिवान मारिएका समाचार आइतबार...

भन्सार राजस्वको १।५ प्रतिशत रकम स्थानीय विकासमा लगाउन माग

काठमाडौँ,  भदौ २७ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १।५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग...

पर्यटन प्रवद्र्धनका लागि विदेशमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ,  भदौ २७ । भूकम्पपछिको नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले विभिन्न मुलुकमा विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ । नेपाल पर्यटन...

वार्ताबाट समाधान खोजौं : प्रमुख दलका शीर्ष नेता

काठमाडौं, भदौ २७ । प्रमुख दलका शीर्ष नेताहरुले आन्दोलन छोडेर संविधान लेखनमा सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । नयाँ बानेश्वरमा आइतबार बसेको...

अस्पताल लैजान नपाएर सुत्केरीको मृत्यु

गौशाला, भदौ २७। महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ । निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई...

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”

काठमाडौँ, भदौ २७। सभाध्यक्षा सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताउनुभएको छ । रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई...

भर्खरै