spot_img

Sarathi News

राजधानीमा तीज रमझम

        नेपाली महिलाहरुको महान पर्व तीज राजधानी लगायत देशका विभिन्न स्थानमा हर्षौल्लासपूर्ण रुपमा मनाइँदैछ । तस्वीर : रासस

च्याङ्ग्रापालक किसानद्वारा क्षतिपूर्ति माग

मुस्ताङ, भदौ ३० । मध्यरातमा हिउँचितुवाले च्याङ्ग्रा सखाप पारेपछि जिल्लाको चराङका किसानले क्षतिपूर्तिको माग गरेका छन् । एक साता अघि हिउँचितुवाको समूह गोठमा प्रवेश गरी...

विद्रोहीद्वारा अलेपोमा ३० सर्वसाधारणको हत्या

दमासकस,  भदौ  ३० । सिरियाली उत्तरी सहर अलेपोमा मङ्गलबार भएको विद्रोहीको आक्रमणमा परी कम्तीमा पनि ३० जना मारिएका छन् । पान अरब अल मायादिन टेलिभिजनले...

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र आंशिकरुपमा हटाइयो

लहान,  भदौ ३०। जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रलाई आज बिहानबाट आशिंकरुपमा हटाएको छ । सिरहाका...

चिलीमा विमानस्थल हडतालबाट हजारौँ यात्रु प्रभावित

सान्टियागो (चिली), २९ भदौ । विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् । विमानस्थल कर्मचारीले आफ्नो...

कृषि उत्पादनका लागि राप्तीपारि क्षेत्रलाई अनुदान

खजुरा (बाँके),  भदौ ३०। एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ । एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर...

पशुपतिमा बिहानैदेखि व्रतालु महिलाको भीड

काठमाडौं  भदौ ३०। हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि आज बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् । व्रतालु महिलाका...

पशुपतिमा छिटो दर्शन गर्नेलाई एक हजारको टिकट

काठमाडौं, भदौ २९ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजमा पनि पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि रु एक हजारको टिकटको...

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट फर्कन्छौँ : सेना

काठमाडौँ,  भदौ २९। नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने...

संविधानसंविधानसभाबाट १७६ धारा पारित, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने

काठमाडौं, भदौ २९ । संविधानसभाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने शासकीय स्वरुप पारित गरेको छ । नयाँ बानेश्वरमा मंगलबार बसेको संविधानसभा बैठककले...

संविधान घोषणाको मिति संविधानसभाबाट पारित

काठमाडौँ, भदौ २९ । संविधानसभाले  ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ आगामी असोज ३ गते घोषणा गर्ने मिति सर्वसम्मतिले पारित गरेको छ । मंगलबार बसेको संविधानसभाको...

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री...

भर्खरै