spot_img

कलिउड

तौलिहवामा नेपथ्यको साङ्गीतिक अभियान सम्पन्न

कपिलवस्तु, ३० मंसिर-  नेपथ्य समूहको ‘शान्तिका लागि शिक्षा’ साङ्गीतिक अभियान कपिलवस्तुको सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न भएको छ ।नेपालयको संयोजनमा भएको सो साङ्गीतिक अभियान ६०० भन्दा बढी दर्शकको...

नायक जीवन लुईटेललाई पुत्रलाभ

काठमाडौं , ३० मंसिर-  नायक जीवन लुईटेललाई पुत्रलाभ भएको छ । शनिबार राति सवा एघार बजे जीवनकी जीवनसाथी अञ्जलीले छोरालाई जन्म दिएकी हुन् । बसुन्धराको इशान बाल अस्पतालमा...

राउटेलाई रेखा थापा फाउण्डेसनको सहयोग (फोटोफिचर सहित)

काठमाडौं , ३० मंसिर-  नायिका रेखा थापाले संन्चालन गरेको रेखा थापा फाउण्डेसनले राउटे जातिका ५२ परिवारलाई सहयोग गरेको छ ।   फाउण्डेसनका तर्फबाट अध्यक्ष समेत रहेकी नायिका...

इमेज अवार्डको १५ औं संस्करण आज हुँदै

काठमाडौँ, २९ मंसिर – नेपाली सांगीतिक जगतको महाउत्सव इमेज अवार्डको १५ औं संस्करण राजधानीको आर्मी अफिसर्स क्लबमा आज दिउसो हुँदै छ ।कार्यक्रममा २० विधामा स्रष्टाहरुलाई इमेज अवार्ड प्रदान...

शक्ति र पावरको फ्युजन ‘जय हो’

काठमाडौँ, २८ मंसिर -  यही जनवरी १४ मा रिलिज हुने बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘जय हो’  को प्रचार प्रसार केहि ढिला सुरु भएको छ ।...

चलचित्र डिभोर्सको फस्ट प्रोमो सार्वजनिक

काठमाडौं, २८ मंसिर -  चैत्र २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र डिभोर्सको प्रोमो सार्वजनिक गरीएको छ ।   मनिष पन्थ निर्देशित चलचित्रको सार्वजनिक गरिएको प्रोमोले यूवापुस्तामा बढ्दै गएको...

सौर्यलाई पनि सोलो रीलीजको अवसर

काठमाडौं, २८ मंसिर -  ऐतिहासिक कथा सँगै सुपरहिरोको प्रसंग उठान गरीएको चलचित्र सौर्य आजबाट सार्वजनिक प्रर्दशनमा आएको छ । अघिल्लो शुक्रबार जस्तै यो शुक्रबार पनि चलचित्र सौंर्यले सोलो रीलीजको अवसर पाएको...

‘बितेका पल’को गीत रिलिज

काठमाडौँ, २७ मंसिर -  आगामी पौष २६ गते रिलिज हुन लागेको चलचित्र 'बितेका पल'को गीत रिलिज गरिएको छ । रोशन लामाको संगीत तथा राजेश घतानीको शब्द रहेको प्रस्तुत...

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

  काठमाडौँ,  २७ मंसिर-  काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय...

चलचित्र ‘पुन्टे परेड’ निर्माणको घोषणा

काठमाडौं, २६ मंसिर-  किशोराअवस्थामा देख्ने सपनाहरूलाई मुख्य बिषय बनाएर 'पुन्टे परेड' नामक चलचित्र निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रममा विच संयम पुरीलाई लिएर 'पुन्टे परेड' निर्माणको...

राम्रो चलचित्र बनाउने सपना अधुरै …

चितवन, २५ मंसिर - वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ । “म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु...

‘मोक्ष’लाई ‘युनिभर्सल सर्टिफिकेट’

काठमाडौं,  २४ मंसिर – संगीत जीवनलाई पृष्ठभूमी बनाएर निर्माण गरिएको साँगितिक चलचित्र 'मोक्ष'लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केहि संवाद र दृश्यमा कैंची चलाउँदै 'युनिभर्सल सर्टिफिकेट' दिएको छ...

भर्खरै