साहित्य

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

upanshya_puriskar

पर्वत- हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ। गैह्र आवासीय नेपाली संघको युरोप सहसंयोजक तथा भाषा साहित्य संयोजक गोबिन्दप्रसाद गौतमको परिवारले गठन गरेको प्रतिष्ठानले पर्वतको फलेबासमा शनिबार आयोजित कार्यक्रममा उनलाई नगदसहित पुरस्कृत गरिएको हो। राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष गौतमले उपन्यासकार भुसाललाई [...]


गजल

11

 भुमिराज शर्मा अहो! कस्तो मिलेका हुन प्रचण्ड र ओलीहरु । कति छिट्टै फेरिदैछन यी दुईका ती बोलीहरु ।। हिजो एकले अर्को लाई सत्तो सराप गर्ने गर्थे । आज सँगै हिड़ेका छन गठबन्धनका टोलीहरु ।। पुजिबाद बिकास गर्दै समाजबादको मार्गचित्र । के को निम्ति बगे होलान् रगतका खोलीहरु ।। कहिले हो निकाली दिने भन लाल कमरेडहरु [...]


कविता

तारादेवी सुनुवार

“साँझ” झम्के साँझ न अाउ ल म माझ कम्जाेर भएर पहिराे गएकाे छ मनमा , थिर छ‌ैन अाज । साँझकाे झझल्को ले झसंग झसंग झस्काएर तर्साउछ वरिपरि डुलु झै अधरमा भुलु झै गराँछ । जुनकिरी हरू छेउछाउमा डुलेर जिस्काउदै पागल झै गराउँछन उस्काे यादहरूलाई झन झन नजिक ल्याएर थाेपार्छन । दिन ढल्केर रात अाधा हुन [...]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

canvas-wall-art-quotes-Heart-And-House-Silhoutte-Surrounding-Wise-Words-One-Interesting-Flower

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान [...]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको [...]


‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

Minister for Peace and Reconstruction Sita Devi Yadav

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति [...]


के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

Pm-delhi

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण [...]


खुमनको जापान कार्यक्रम ऐतिहासिक भएको दावी

khuman3

हिन्दु नारीहरुको महान् पर्व तीज भर्खरै सकिएको छ । तीजलाई लक्षित गरेर बजारमा थुप्रै गायक गायिकाहरुले आ आफ्नो स्वरमा बिभिन्न खालका गीतहरु बजारमा ल्याएका थिए । चलेका अधिकांश नेपाली कलाकारहरु आ आफ्ना प्रस्तुति प्रस्तुत गर्न देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा व्यस्थ रहे । यसै क्रममा चर्चित लोक गायक खुमन अधिकारी यो बर्षको तीजमा दुवई र जापानका [...]


दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

ticket

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले [...]


‘खुसी’लाई मदन पुरस्कार

काठमाडौँ, भदौ २५ । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ । गुठीको शुक्रबार बसेको साधारणसभाले सो निणर्य गरेको हो । त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अंगुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिए [...]




भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000