अर्थ खबर

चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास

Budget_4kiCs5h5tE

काठमाडौं, जेठ १६–निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी [...]


बजेटमा यस्ता छन् राहतका प्याकेज

काठमाडौं, जेठ १६–शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था [...]


कुन-कुन शीर्षकमा कर छूट ?

काठमाडौं, जेठ १६–गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । आव २०७८/७९ को अनुमानित आयव्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७७/०७८ [...]


कोरोनाले रोजगारी खोसिने चिन्ता

काठमाडौं, बैशाख १८–आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक [...]


जलजला गाउँपालिकाको भवन निर्माणका लागि आठ रोपनी जग्गा प्राप्त

received_505345450644437

पर्वत, बैशाख १७–जलजला गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ । हाल कार्यालय रहेको जलजला वडा नम्बर ४ लामाखेतमा आठ रोपनी जग्गा खरिद गरी गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माण सुरु गर्ने भएको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आठ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याइएको र सोही जमिनमा यसै बर्षदेखि भवन [...]


आज पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, यसकारण शिव शर्मा पौडेलको पल्लाभारी

160504312_850392529149990_6124865527933460243_n

पर्वत, चैत ७–आज हुन लागेको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा ब्यावसायिक तथा साझा समुहको नेतृत्व गरेका शिव शर्मा पौडेलले आफुले जितेमा ब्यावसायीको १० लाख बराबरको निशुल्क बिमा गरिदिने घोषणा गरेका छन् । यसपटक बलियो उम्मेदवारका रुपमा देखिएका अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेल समुहले तीन बर्षभित्र गर्ने आकर्षक र सम्भव भएका अजेण्डा प्रस्तुत गर्दै हरेक [...]


३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

road_icon_oQXHDwuLEZ

काठमाडौं, फागुन २९–स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् । पक्की [...]


नयाँ बजेट निर्माणको तयारीमा सरकार

budget_lre6ycKZwt_FkNyENg8Tp

काठमाडौं, फागुन २९– सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक [...]


प्रजातन्त्रबादी ब्यावसायी एकजुट, पौडेलको नेतृत्वमा अनुभवी व्यवसायीको समुह घोषणा

3

पर्वत, फागुन २८–निजि क्षेत्रको प्रतिष्ठित संस्था पर्वत उद्योग बाणिज्य संघको चैत ७ गते हुने निर्वाचनका लागि प्रतिष्ठित ब्यापारी शिव शर्मा पौडेल नेतृत्वमा अनुभवी र लामो समय ब्यापार ब्यावसायमा सक्रिय समुहको घोषणा गरिएको छ । गएको दुई कार्यकाल लोकतन्त्रबादी ब्यावसायीमा विवाद ल्याएर नेतृत्व हत्याएको बामपन्थी समुहलाई चुनौती दिदै लोकतन्त्रबादी ब्यावसायीहरु एक हुँदै पौडेलको नेतृत्वमा अनुभवी ब्यावसायीहरुको [...]


कोरिया जान अवधि थप

south_korea_flag_SwTvWxrwGf

काठमाडौं, फागुन २४–ईपीएसमार्फत  दक्षिण  कोरिया  जान भाषा  परीक्षा  पास  गरी  बसेका  युवाका  लागि  छ  महिना  समय थप्न  कोरिया  सहमत  भएको  छ । यसबाट  कोरियाली  भाषा  पास गरेका  तर  कोरोनाका  कारण  कोरिया  जान  नपाएका  नेपाली  युवा लाभान्वित हुनेछन् । परिमार्जित  पूर्वप्रस्थान  अभिमुुखीकरण  तालिम  पाठ्यक्रम कार्यान्वयन  सम्बन्धमा  आयोजना  गरिएको  प्रशिक्षकका  लागि पुनर्ताजगी  तालिमको  समापन  गर्न  वैदेशिक  रोजगार [...]




भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000