बिचार / ब्लग

भारतसंग बार्ता नै उत्तम बिकल्प

FB_IMG_1590163976081

मिनप्रसाद न्यौपाने । लिपुलेक , लिम्पियाधुरा, र कालापानी क्षेत्रका सम्बन्धमा नेपाल र भारतका विचमा अहिले चलिरहेकाे विवादले उचाई हासिल गरिरहेकाे छ । कसले के भन्याे, कसले कति खुलेर विराेध गर्न सक्याे, कसले कस्ताे भाषा प्रयाेग गर्याे भन्ने आधारमा नेपालीहरु हाइ हाइ र वाह वाहमा उत्रिएका छन् । जनस्तरबाट गर्न सक्ने पनि त्यही हाेला । केही भारतीय [...]


केन्द्र र प्रदेश सरकार संघीयताको भावनाअनुसार चलेका छैनन्

yambahadur malla

यामबहादुर मल्ल (रामकृष्ण) संघीयताको मुल मर्म भनेकै हिजो केन्द्रमा रहेका अधिकार तल्लो तहमा पु¥याउने र नागरिकलाई सहज रुपमा राज्य भएको अनुभुति गर्ने नै हो । संघीयता हरेक नागरिकले आफ्नो हात अघि बढाउँदा सरकारलाई भेट्न सक्छ भन्ने हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने नाराको भावना नै आफ्नै गाउँमा नागरिकले आवश्यक अधिकारसहित सेवासुविधा लिने नै हो । [...]


जलजला गाउँपालिका, विकास र बास्तविकता

yam jaljala

यामबहादुर मल्ल (रामकृष्ण) बिपक्षीलाई तथाकथित र बनावटी आरोप लगाउने मानसिकताले नै आज हामी पछाडी परेका छौ । राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो सबैले भन्न सक्नुपर्छ । ०५६ सालसम्म पर्वतका सबै गाउँ अन्धकार थिए । पैदलकै भरपर्नु पर्ने थियो । सडकको ट्रयाकसम्म खुलेको थिएन । गाउँमा स्वास्थ्य चौकीसम्म थिएन । खानेपानी समस्याको विकराल अवस्था [...]


संघीयता र स्थानीय तहमाथिको हस्तक्षेप

यामबहादुर मल्ल (रामकृष्ण)

विकासको अहिलेको आधारभुत आवश्यकता गाउँगाउँमा स्तरीय सडक, घरघरमा स्वच्छ खानेपानी, ब्यवस्थित रुपमा बिद्युतिकरण, गाउँमै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने हो । ती सबै आधारभुत आवश्यकता पुरा गर्नका निम्ति स्थानीय तहसँग प्रयाप्त बजेट छैन । केन्द्र र प्रदेशले आवश्यक बजेट नपठाएपछि स्थानीय स्रोतसाधनलाई अधिकतम परिचालन गरेर जनताको आशा र अपेक्षा पुरा [...]


‘राजनीतिमा लागेर धेरैले कमाएका छन् तर मैले गुमाएको छु’

khimprasad bhusal

खिमप्रसाद भुसाल म वहाकी उच्च माविमा अध्यापन गराउदै आएको थिए । २०३४ सालदेखि मैले बिद्यालय पढाउन थालेको हु । २०४६ सालअघि एउटा बिद्यालयको शिक्षक भएपनि बिद्यार्थीलाई पढाईसँगै प्रजातन्त्रको पक्षमा आकर्षण गर्ने काम गरिन्थ्यो । त्यो बेला हाम्रो उत्प्रेरणाले मुलुकमा प्रजातन्त्र चाहिने रहेछ भनेर बिद्यार्थीहरु त्यतिबेलाको पञ्चायतबिरुद्ध उत्साहित भएर लाग्ने गर्थे । हामी शिक्षक भएपनि मुलुकमा [...]


सामुदायिक विद्यालयको व्यवस्थापन कसरी ?

राधेश्याम अधिकारी अमेरिकाको फिलाडेल्फिया सहरमा रहँदा त्यहाँको सामुदायिक विद्यालयबारे केही जान्ने अवसर मिल्यो । सामुदायिक विद्यालय जुन काउन्टीको हो– त्यसको वासिन्दाले सामुदायिक विद्यालयको स्तर कायम राख्न कर तिरे बापत त्यस काउन्टीको घरको मूल्य, बहालको रकम आदिमा अनुकूल वा प्रतिकूल प्रभाव पर्ने रहेछ । बढी कर तिरिएको काउन्टीको सामुदायिक विद्यालय राम्रो हुने नै भयो । सडक [...]


कांग्रेस र कांग्रेसी एउटै होइन

गगन थापा प्रधान न्यायधीश सुशीला कार्कीमाथिको अनपेक्षित महाभियोग, चुनावी तालमेल, अन्तरिम आदेशजस्ता एकपछि अर्को असामान्य घटना मञ्चन भइरहँदा धेरै शुभचिन्तकहरूले ‘तिम्रो चाहीँ धारणा के हो’ भनेर सोधी रहनु भएको छ। आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्क बोल्दै आएको हुँदा उहाँहरूको त्यस्तो अपेक्षा अस्वभाविक छैन। महाभियोगका सन्दर्भमा आफू नितान्त अनभिज्ञ रहेकोले तत्काल पार्टी नेतृत्वसँग अविलम्ब केन्द्रीय समितिको [...]


वर्षमान पुनको प्रक्षेपणः बैशाखमा चुनाव नभए जेठमा पनि हुँदैन !

Barsaman-pun

बैशाख ३१ को चुनाव सार्ने र एकै चरणमा गर्ने चर्चा बालुवाटारबाटै सुरु भएको छ । जनतालाई स्पष्ट भनिदिनुस् न, मतदानका लागि बैशाखमै तयार भएर बस्ने कि जेठ ३१ सम्म कुर्नेे ? सरकारले दुई चरणको निर्वाचन घोषणा गरिसकेको छ र त्यही अनुसार निर्वाचन आयोगले तयारी अघि बढाएको छ । बैशाख ३१ को पहिलो चरणको निर्वाचनका लागि [...]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

canvas-wall-art-quotes-Heart-And-House-Silhoutte-Surrounding-Wise-Words-One-Interesting-Flower

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान [...]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको [...]




भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000