सम्वाद

‘सबैका माग सम्बोधन गर्नुपर्दा टुक्रे योजना बनाउने बाध्यता छ’

कुश्मा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यदुनाथ बाँस्तोला ।

सदरमुकाम कुश्मासँगै जोडिएको छ कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोट साविकको खुर्कोट गाविस हाल कुश्मा नगरपालिका वडा नम्बर २ बनेको हो । समथर र उर्बर जमिनका कारण यो वडा कृषि र पशुपालनमा राम्रो मानिन्छ । खुर्कोटका धेरै सम्भावनाहरु रहेका छन् । कुश्मा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यदुनाथ बाँस्तोला ठुलो वडामा थोरै रकम [...]


आइजिपीमा सर्वेन्द्र नियुक्त भएलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

ramesh kharel

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महत संक्षिप्त अन्तर्वार्ता दिँदै  खरेलले राजीनामा दिने बताएका हुन्। नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ [...]


मुस्ताङमा मुखियाको भुमिकामा परिवर्तन हुन्छ

मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी ।

मुस्ताङ पर्यटकीय दृष्टिले सुन्दर सम्भावनायुक्त जिल्ला हो । सामाजिक र सांस्कृतिक हिसाबले फरक इतिहास बोकेको मुस्ताङमा मौसमी जनसंख्या रहेको पाइन्छ । यहाँ मुक्तिनाथ, दामोदर कुण्डसहित चर्चित धार्मिकस्थल र उस्तै प्रख्यात पर्यटकीयस्थल पनि रहेका छन् । जनसंख्या कम भए पनि स्वदेशी, विदेशी पर्यटकको बढ्दो चहलपहल र चीनसँग सीमा जोडिएको मुस्ताङ जिल्ला भौगोलिक हिसाबले समेत शान्ति सुरक्षा [...]


नगर प्रमुख जोशी भन्छन–‘काम गर्नै नदिने विकास बिरोधी रणनीति देखियो’

18486358_1418764371523350_4189856877633816813_n

कुश्मा नगरपालिका घोषणाको चर्चा हुँदै गर्दा मेयरको रुपमा चिनिएका नेता हुन रामचन्द्र जोशी । गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट कुश्मा नगरपालिकाको पहिलो नगर प्रमुख (मेयर)मा निर्वाचित भएका छन् उनले पाँच बर्षको अवधिमा कुश्मालाई समृद्ध नगरका रुपमा विकास गर्ने दाबी गरेका छन् । तर, बहुमतको नाममा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले काम गर्न [...]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

canvas-wall-art-quotes-Heart-And-House-Silhoutte-Surrounding-Wise-Words-One-Interesting-Flower

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान [...]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको [...]


‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

Minister for Peace and Reconstruction Sita Devi Yadav

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति [...]


के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

Pm-delhi

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण [...]


खुमनको जापान कार्यक्रम ऐतिहासिक भएको दावी

khuman3

हिन्दु नारीहरुको महान् पर्व तीज भर्खरै सकिएको छ । तीजलाई लक्षित गरेर बजारमा थुप्रै गायक गायिकाहरुले आ आफ्नो स्वरमा बिभिन्न खालका गीतहरु बजारमा ल्याएका थिए । चलेका अधिकांश नेपाली कलाकारहरु आ आफ्ना प्रस्तुति प्रस्तुत गर्न देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा व्यस्थ रहे । यसै क्रममा चर्चित लोक गायक खुमन अधिकारी यो बर्षको तीजमा दुवई र जापानका [...]


दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

ticket

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले [...]




भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000