धावनमार्गको कालोपत्रेः सातामै दर्जनौंपटक भत्कियो

काठमाडौ‌–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान–अवतरणमा समस्या आएको छ । कारोबार दैनिकका अनुसार साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्कित्दा उडान–अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ ।

५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरुमा टालटुलमा जहाजको उडान–अवतरण हुँदै आएको छ । पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे उपक्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकासमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालय स्रोतको हवाला दिँदै कारोबारले खबर लेखेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000