२ हजार राहत पाउन ५१० सिफारिस शुल्क !

मोरङ–मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीीडतसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिला प्रशासनलाई राहतको सिफारिस गरेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार प्रशासनले भने पीडितलाई अधिकतम् २ हजार रुपैयाँ मात्र राहत दिन सकिने जनाएको छ ।

वडा नं. ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगाईले बाढीपीडित श्रीप्रसाद दास कुवेरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी बुधबार राहत लिन ३५ किलोटिर टाढाको जिल्ला प्रशासन कार्यालय विराटनगर आएका थिए । ऋण खोजेर सिफारिस शुल्क बुझाएको उनले बताए ।

कुवेरतले दुई हजारसम्म मात्र राहत पाउने सहायक सीडीओ उमेश पाण्डेले बताए । तर प्रहरी रेकर्ड नभएकाले उनले अझै राहत नपाएको पाण्डेको भनाइ छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000