प्रतिब्यक्ति राष्ट्रिय आय बढ्यो, ऋण घट्यो ?

काठमाडौं, जेठ १५ – नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो बर्षभन्दा करिव ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिश ४ सय रुपैयाँले घटेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३,७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आया ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए, यो खबर आजको कारोवारमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000