स्थानीय तह थपको निर्णयले आयोगलाई अप्ठ्यारो

काठमाडौं, जेठ ९  । सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मुखमा स्थानीय तह थप गर्ने निर्णय गर्दा निर्वाचन आयोगको चुनावी तयारीमा असर परेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा काम गर्न निकै गाह्रो हुने बताए । उनले १९ जेठभित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए ।

‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम रुप दिन १२ देखि १५ दिन लाग्छ,’ उनले भने, ‘१९ जेठमा उम्मेदवार मनोनय दर्ता गर्नुपर्ने दिन तोकिएको छ, त्यसले आयोग दबाबमा हुन्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000