विजेताको नाम फरक …

जाजरकोट, जेठ ६– वडा सदस्य निर्वाचित भएको भन्दै विजयोत्सव र भोज गरेका दुई व्यक्तिको खुसी एक दिन पनि टिक्न पाएन । आजको कान्तिपुरमा यो खबर छ । भेरी र त्रिवेण्नी नलगाड नगरपालिकाको वडा सदस्यमा उनीहरुको नाम भुलवस पर्न गएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले नयाँ नाम घोषणा गरेको छ ।

बुधबार भेरी नगरपालिका २ को खुला वडा सदस्यमा माओवादी कोन्द्रका बलराम ओली विजयी घोषित भएका थिए । तर त्यसको भोलीपल्टै मत संख्या जोड्दा गल्ती भएको चन्दै कार्यलयले माओवादीकै पूर्णबहादुर खत्रीलाई विजयी घोषित गर्यो । खत्री भन्दा ओली २ मतले पछि रहेछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000