कुश्मा र फलेबास नगरमा काँग्रेसको अग्रता

पर्वत, जेठ २–कुश्मा र फलेबास नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कुश्मा–१ पाङको १६८६ मत गणनामा काँग्रेसका मेयर उम्मेदवार रामचन्द्र जोशीले ९१६ मत पाएका छन् । उपमेयरमा काँग्रेसकै सिता काफ्ले लामिछानेले ८३८ प्राप्त गरेकी छन् ।
उता एमालेका मेयरका उम्मेदवार मेघनाथ सुबेदीले ५३९ र उपमेयरका उम्मेदवार मुगा पोखरेलले ५५९ पाएकी छन् । कुश्मा १ को वडा अध्यक्षमा भने एमाले ३८ मतले अगाडी छ । वडा अध्यक्षमा एमालेको ७०२ र काँग्रेसको ६६४ मत प्राप्त भएको छ ।
उता फलेबास नगरपालिकामा पनि काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका गंगाधर तिवारीले २९७० मत पाउदा एमालेका पदमपाणी शर्माले २५७१ मत पाएका छन् । उपमेयरमा पनि काँग्रेसकी रेखा गुरुङ अगाडी छन् । रेखाले २९५६ मत प्राप्त गर्दा एमालेकी मञ्जु अधिकारीले २५६९ मत पाएकी छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000