पैंयूमा काँग्रेसको अग्रता

पर्वत, जेठ १–पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा दुई सय मत गणना गर्दा काँग्रेसले एक सय १४ मत प्राप्त गरेको छ । एमालेको ६७ र माओबादी केन्द्रको आठ मत प्राप्त भएको छ ।
पैंयूँ–२ बेउलीबासको एक सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको नौ मत प्राप्त भएको छ । त्यस्तै गरी पैंयूँ–३ त्रिबेणीमा दुई सय मत गन्दा काँग्रेसको एक सय  र एमालेले ८४ र माओबादी केन्द्रले सात मत प्राप्त गरेको पैंयूबाट तेजराम काफ्लेले जानकारी दिए । पैंयूँमा भोली बिहानसम्ममा मतगणनाको नतिजा आउने उनको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000