स्थानीय निर्वाचनमा राष्ट्रिय स्तरको ‘चन्दा दबाब’, व्यवसायी हैरान

काठमाडौं २६ वैशाख । स्थानीय तह निर्वाचनमा बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको कूल खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् ।

यो रकम उम्मेदवार आफैंसँग हुँदैन । उनीहरुको चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायी हुने गरेका छन् । राजनीतिक दलले पनि केन्द्रीय स्तरबाट गर्ने चुनावी प्रचारको खर्च व्यवसायीबाटै उठाउँछन् ।

निर्वाचन नजिकिँदै गर्दा उद्योगी तथा व्यवसायीलाई चन्दाको दबाब आउन थालेको छ । राजनीतिक दल र उम्मेदवार चुनाव खर्च जुटाउन व्यवसायीको घरदैलो चहार्न थालेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । चुनाव खर्च जुटाउन उम्मेदवारहरु व्यवसायीलाई फोन गर्नेदेखि घर तथा अफिससम्म धाउन सक्रिय छन् । स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय स्तरको चन्दा दबाब आइरहेको व्यवसायी बताउँछन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000