पुनर्निर्माण

पुनर्निर्माणमा बेथिति कमिसनको लोभमा धमाधम ठेक्का

काठमाडौं, माघ १८ –भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ। कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको प्राधिकरणकै कर्मचारीको आरोप छ। यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन्। भूकम्पपछिका ३३ महिनामा करिब १२ प्रतिशत [...]


राष्ट्रपतिको यस्तो आग्रहपछि के होला त पुननिर्माण ?

काठमाडौं, साउन ११–राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ । २०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुननिर्माण गर्न आग्रह गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ । राष्ट्रपतिले पुरातत्तव विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमाण्डप, [...]


पैयूँको मुख्य कच्ची सडकमा बर्षामा समेत सवारी चलाउने तयारी

19046797_10208401927595701_1332700_n

पर्वत, असार १२–पैयूँ गाउँपालिकाले बर्षाको समयमा समेत मुख्य सडकहरु सञ्चालन हुनेगरी मर्मत गरेको छ । पैंयूँ गाउँ पालिकाले वडा नम्बर १ टकलाक देखि वडानम्बर ७ भोर्ले सम्मको मुख्य सडक मर्मत गरी बर्षामा समेत आवतजावत गर्न सहज बनाएको हो । विगतमा बर्षा सुरु भएपछि मुख्य सडकसमेत बन्द भइरहेकोमा यसबर्ष गाउँपालिकाले मर्मत गरी सवारीसाधन जुनसुकै समयमा पनि [...]


भूकम्पको जोखिमबाट जोगिन बलियो घर

काठमाडौं, जेठ २९ - गोरखा बारपाकलाई केन्द्रविन्दू बनाएर २०१२ वैशाख १२ मा ७.८ रेक्टरको भूकम्प गयो। यसले ठूलै धनजनको क्षति पुर्‍यायो। भूकम्प प्राकृतिक विपत्ति हो। यस्तो विपत्ति कुनै पनि बेला दोहोरिन सक्छ। विज्ञको अध्ययनले पनि यस्तै देखाएको छ। तर, भूकम्प कतिखेर जान्छ भनेर कसैले पनि ठोकुवा गर्न सक्दैनन्। यद्यपि अब आउन सक्ने भूकम्पले उपत्यकामा ठूलै क्षति [...]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

canvas-wall-art-quotes-Heart-And-House-Silhoutte-Surrounding-Wise-Words-One-Interesting-Flower

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान [...]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको [...]


‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

Minister for Peace and Reconstruction Sita Devi Yadav

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति [...]


के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

Pm-delhi

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण [...]


खुमनको जापान कार्यक्रम ऐतिहासिक भएको दावी

khuman3

हिन्दु नारीहरुको महान् पर्व तीज भर्खरै सकिएको छ । तीजलाई लक्षित गरेर बजारमा थुप्रै गायक गायिकाहरुले आ आफ्नो स्वरमा बिभिन्न खालका गीतहरु बजारमा ल्याएका थिए । चलेका अधिकांश नेपाली कलाकारहरु आ आफ्ना प्रस्तुति प्रस्तुत गर्न देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा व्यस्थ रहे । यसै क्रममा चर्चित लोक गायक खुमन अधिकारी यो बर्षको तीजमा दुवई र जापानका [...]


दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

ticket

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले [...]




भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000