समाचार

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

Covid-1-251620474783

  काठमाडौं, वैशाख २५–नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्?%


पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

parbat parti office

पर्वत, बैशाख २५–नेपाली काँग्रेस पर्वतले मुलुकमा सरकारको असाबधानीका कारण फैलिइरहेको कोरोना महामारीप्रति चिन्ता ब्यक्त गरेको छ । यस्तो अवस्थामा पनि सरकारले गर्नुपर्ने तयारी र संक्रमित नागरिकलाई उपचार नगरी उम्कने प्रयासमात्रै गरेको भन्दै नागरिकप्रति जिम्मेबार बन्न पर्वत काँग्रेसले सरकारलाई आग्रह गरेको छ । पछिल्लो केहीदिन यता पर्वतमा पनि कोभिड–१९ का बिरामी बढेको भन्दै तत्काल कोरोना अस्पताल [...]


बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

फाइल तस्बिर ।

पर्वत, बैशाख २३–जलजला गाउँपालिकामा बिहिबारदेखि बित्तिय संस्था पनि बन्द गरिएको छ । सोमबारदेखि गाउँपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको जलजलामा केही दिनयता कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहिबारदेखि बैंक, सहकारीसमेत बैशाखमहिनाभरका लागि बन्द गरेको हो । गाउँपालिकाले सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको भएपनि त्यसको पूर्ण पालना नहुँदा समुदायस्तरमा कोरोना फैलिएर अवस्था भयावह [...]


सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

prithbi_subba_gurung_n9GCtFBCuI

काठमाडौं, बैशाख १८–कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै फाल्नुपरेको खबर घन्टैपिच्छे आइरहेका छन्। तर राजनीतिक दल भने कोरोनाको यो खबरभन्दा निकै नै टाढा देखिन्छन्। कोरोना नियन्त्रण र संक्रमितको [...]


सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं

no-bed_XlVyb71TpQ

काठमाडौं, बैशाख १८–वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि [...]


कोरोनाले रोजगारी खोसिने चिन्ता

काठमाडौं, बैशाख १८–आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक [...]


संक्रमण फैलिने दर डरलाग्दो

Cut out microscopic close-up of the coronavirus covid-19 disease

काठमाडौं, बैशाख १८–देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार [...]


जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं, बैशाख १८–जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ । पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयलले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको [...]


ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो : काँग्रेस

sher-bahadur-deuba-2

पर्वत, बैशाख १७–नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् । [...]


जलजला गाउँपालिकाको भवन निर्माणका लागि आठ रोपनी जग्गा प्राप्त

received_505345450644437

पर्वत, बैशाख १७–जलजला गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ । हाल कार्यालय रहेको जलजला वडा नम्बर ४ लामाखेतमा आठ रोपनी जग्गा खरिद गरी गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माण सुरु गर्ने भएको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आठ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याइएको र सोही जमिनमा यसै बर्षदेखि भवन [...]




भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000