शिक्षा

विद्यालयको शैक्षिक गुणस्तर र व्यवसायिकतामा जलजला गाउँपालिका अध्यक्ष मल्लकाे जोड

FB_IMG_1608343030576

पर्वत, मंंसिर ३-लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा निवृत्त शिक्षक जिसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक शिक्षक जिसीले शैक्षणिक विकासमा पुर्याउनुभएको [...]


गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई काँग्रेस नेता सिकेको सहयोग

पर्वत, मंसिर १८–नेपाली काँग्रेसका महासमिति सदस्य एवम जिपी कोइराला फाउण्डेसन पर्वतका अध्यक्ष बसन्तबहादुर सिकेले गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ४ मा रहेको पाठशालाई बुधबार आफ्ना स्वर्गिय छोरा विशालको स्मृति दिवसको सन्दर्भ पारेर सिके परिवारले सहयोग गरेको हो । पाठशालालाई १० हजार नगद, लत्ताकपडा र खाद्यान्न [...]


लायन्स क्लब ब्रिजसिटीले बितरण ग¥यो बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री

1

पर्वत, चैत ५–आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत ब्रिजसिटीले फलेबास नगरपालिका वडा नम्बर ४ मुडिकुवामा रहेको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । क्लबले बिद्यालयका ३१ जना बिपन्न तथा गरिब बालबालिकालाई एक÷एक दर्जन कापी र बिद्यालयमा पाँच वटा ह्वाइट [...]


गुणस्तरीय शिक्षाका लागि जलजला गाउँपालिका गम्भिर भएर लागेको छ : अध्यक्ष मल्ल

7

पर्वत, फागुन ५–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिका गम्भिर भएर लागेको बताएका छन् । जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन । शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा [...]


काँग्रेस महासमिति सदस्य राधाकुमारी क्षेत्रीले बितरण गरिन शैक्षिक सामाग्री

3

पर्वत, भदौ २४–नेपाली काँग्रेसका महासमिति सदस्य एवम् युवा नेतृ राधाकुमारी क्षेत्रीले यहाँका दुई वटा बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी छन् । फलेबास नगरपालिका वडा नम्बर ६ देविस्थानमा रहेका चन्दन प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री क्षेत्रीले बितरण गरेकी हुन । बिपन्न बालबालिका अध्ययन गर्ने उक्त बिद्यालयका बालबालिकालाई झोला, कापी, कलमसहितका शैक्षिक [...]


समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाल निजामती कर्मचारी युनियन संघले मनायो आफ्नो स्थापना दिवस

6

पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई अत्यन्त सस्तो शुल्कमा पठनपाठन गराउँदै [...]


जनतालाई विकास चाहिएको छ, राजनीतिक कुरा चुनावमा गरौला : गाउँपालिका अध्यक्ष मल्ल

4

पर्वत, भदौ १८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले विकासमा राजनीतिलाई जोड्न नहुने बताएका छन् । उनले जनतालाई अहिले विकास चाहिएकोले राजनीतिक कुरालाई चुनावमा मात्रै गर्नेगरी सबै विकासमा एकजुट भएर जुट्ने बेला आएको बताए । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको बुधबार उद्घाटन [...]


शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

काठमाडौं, साउन २१–केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए । निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे । अन्ततः दुई लाख [...]


शिक्षक अन्तवार्ताको लागि विशेष तयारी कक्षा शुरु

1149070834Final

पर्वत, असार २७–लिखित परीक्षामा उत्तिर्ण भएकाहरुका लागि यहाँ अन्र्तवार्ता कक्षा सुरु भएको छ । अन्तवार्ताको तयारीमा रहेकाहरुका लागि सदरमुकाम कुश्मामा दुई दिने अन्तरवार्ता तयारी विशेष कक्षा शुरु भएको हो । अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले तयारी कक्षा शुरु गरेको हो । गत बर्ष पनि अन्तरवार्ता तयारी विशेष कक्षा संचालन गर्दा धेरै परीक्षार्थी उत्तिर्ण भएको प्रतिक्रिया [...]


क्षमता विकासका लागि पैयुँका शिक्षकलाई तालिम

62437761_10213146002874618_9079591143263436800_n

पर्वत, जेठ ३१–शिक्षकहरुको पेशागत क्षमता विकासका लागि यहाँ चार दिने तालिम सम्पन्न भएको छ । पैयूँ गाउँपालिका शिक्षा शाखाले त्यहाँका ३८ वटा बिद्यालयका शिक्षकहरुलाई विभिन्न तालिम प्रदान गरेको हो । शिक्षकहरुको क्षमता बिस्तार गरी सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षा शाखाले उद्घोषण तथा भाषणकला, सुचना प्रविधि, बालकक्षा ब्यवस्थापनलगायतका चार वटा तालिम सम्पन्न गरेको शिक्षा [...]




भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000